उदयदेव पाटन प्रिमियर लिग सिजन–६ को तयारी सुरु

सुर्नया–४ फाटीगडामा पहिरो,दुई पसल जोखिममा..

गौरा एकादशी आज, भदौ १६ देखि सुरु हुँदैछ गौरा पर्व

बङ्गालको खाडीमा फलामे अयस्क बोकेको पनामाको जहाज डुब्यो: दुई जनाको उद्धार, २२ बेपत्ता

२०७४ साल देखि पहिरोको कहर,सुर्नया सरकार मौन,जिल्लाको टोली पुग्यो रातापानी

बैतडीको सुर्नयामा २१ दिन देखि तालाबन्दी,सेवाग्राही समस्यामा

बैतडी जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड बैशाख ३ गते देखि,पुर्चौडीमा हुने

भीमदत्त -११ मा तेस्रो मेयर कप डे-नाइट क्रिकेट प्रतियोगिता सोमबारदेखि

बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

बैतडीका विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी

राष्ट्रिय समाचार

सबै हेर्नुहोस्
विद्यार्थीहरूलाई १ वर्ष निःशुल्क एआई प्याकेज

गुगलको ठूलो घोषणा: कलेज विद्यार्थीहरूलाई १ वर्ष निःशुल्क एआई प्याकेज र नयाँ ‘स्टडी टुल’

प्रविधिको दुनियाँमा सधैँ अगाडि रहने गुगल (Google) ले विश्वभरका कलेज विद्यार्थीहरूलाई लक्षित गर्दै एउटा निकै…

Read More
1787238738030

अस्ट्रेलियामा नेपाली ‘ए’ टोलीको परीक्षा,भोलि नर्दन टेरिटोरी स्ट्राइक सँग भिड्दै

धनगढी । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने Top End T20 Series मा सहभागी हुन पुगेको नेपाली…

Read More
विश्वकै ठूलो विद्युतीय विमान X1 को पहिलो परीक्षण उडान

विश्वकै ठूलो विद्युतीय विमानले पहिलो उडान भरेको छ, के बदलिँदैछ हवाई यात्रामा?

काठमाडौं । विद्युतीय सवारीसाधनपछि अब हवाई क्षेत्रमा पनि विद्युतीकरणको प्रयास तीव्र हुँदै गएको छ। यही…

Read More
1787174021855

कथा को एक पात्र

प्रिय पात्र सायद प्रेम गर्छु भन्दैमा अर्को मनले पनि त्यसको मूल्य बुझिदिन्छ भन्ने हुँदैन रहेछ।…

Read More
नेपाली बैंकहरूको डेटा डार्क वेबमा लिक: के तपाईंको खाता सुरक्षित छ? (Nepal Bank Data Leak)

नेपाली बैंकहरूको डेटा डार्क वेबमा लिक: के तपाईंको खाता सुरक्षित छ? (Nepal Bank Data Leak)

नेपालका प्रमुख वाणिज्य बैंकहरूको अति संवेदनशील लगइन विवरण र पासवर्डहरू 'डार्क वेब' (Dark Web) मा…

Read More

अन्तर्राष्ट्रिय समाचार

सबै हेर्नुहोस्

स्पटलाइट समाचार

सबै हेर्नुहोस्

एक्सप्रेस न्युज

सबै हेर्नुहोस्

भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा कायम गर्ने सरकारको निर्णय

धनगढी । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै […]

अछाममा कक्षा०८ अनुत्तीर्ण भएको भन्दै एक छात्राले गरिन आत्महत्या

बैतडी:अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीकी १६ वर्षीया छात्रा अस्मिता भुलले आत्महत्या गरेकी छन्। नवज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अस्मिताले […]

गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना,चालक घाइते

बैतडी : गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते भएका छन । उहाँको टाउको, […]

शिक्षा मन्त्रालयले फेरि बोलायो आन्दोलनरत शिक्षकहरूलाई वार्तामा

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई फेरि वार्तामा बोलाएको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा […]

गाउँ गाउँमा सिहं दरबार,वडा र पालिकाबाट दोहोरो भत्ता,मोटरसाइकल हुँदा हुँदै भाडामा गाडी

बैतडी,सुर्नया:बैतडीको सुर्नया गाउपालिका अहिले विवादमा तानिएको छ।महालेखापरीक्षक ले सार्बजनिक गरेको प्रतिबेदन मा सुर्नया का जनप्रतिनिधि र क्रमचारीहरूले पाउनु पर्ने रकम भन्दा धेरै लिएइको पाइए पछि […]

महालेखा परिक्षकको प्रतिवेदन:सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेनन,

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा बेथिती बढेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार सुर्नयाका जनप्रतिनिधीहरुले आर्थिक पारदर्शीता राख्न सकेका छैनन् । महालेखा परिक्षकको कार्यालयले […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज हङकङ जाँदै,बुधबार देखि खेलहरु सुरु हुने

बैतडी : हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आज नेपाल क्रिकेट संघ (क्यान) का […]

बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरेपछि,,

बैतडी : बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा’रेको हो ।  स्थानीयका अनुसार ग्याविन […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कारागार चलान

बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो । अदालतका […]

पत्रकारहरु बसेको टेन्टमा इजरायली बम आक्रमण, ०२ जनाको मृत्यु, ०७ घाइते

काठ्मान्डौ: जरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टेन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते […]