सोमबार, ७ मंसिर २०८३Monday, 23 November 2026
काठमाडौं १४°काठमाडौं --°

khabarthali

बझाङमा 'करेन्ट' लगाएर गाईको ह'त्या गरेपछि,,

हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
१.२ हजार पटक ० १ मिनेट पढाइ
बझाङमा 'करेन्ट' लगाएर गाईको ह'त्या गरेपछि,,

बैतडी : बझाङमा 'करेन्ट' लगाएर गाईको ह'त्या गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा'रेको हो । 

स्थानीयका अनुसार ग्याविन तारको पासो लगाएर बिद्युत् प्रशारण लाइनको करेन्ट तारमा झुन्ड्याइएर गाईको जिउँदै ह'त्या गरेको बताएका छन् । गाईलाई मारेर सडकमा फालिएको छ भने गाईको घाटिमा ग्याबिन तार लगार मारिएको देखिन्छ । बिद्युत प्रशारण लाइन बाट तार निकाली गाइको घाटिमा पासो लगाइ मारेको दृश्य बाट अनुमान गर्न सकिन्छ । साथै दृश्यमा एक बृद्ध अवस्थाका एक पुरुष देखिन्छन् । उनी माथी बाट हेरिरहेका छन् । यस घटनाको बिषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बझाङ बाट उक्त स्थान तर्फ गइरेहको बताएको छ । 

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (२६०)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।