शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

कतारमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै! 🇶🇦🇳🇵

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • दोहा, कतार ।
  • नेपाली आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई प्रवासमा समेत जोगाउने उद्देश्यसहित कतारमा ३२औँ विश्व आदिवासी दिवस–२०२६ विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।नेपाल आदिवासी जनजाति महासंघ, दोहा कतार तथा महासंघमा आबद्ध मातृ संस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रममा विभिन्न नेपाली आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान तथा पहिचान र अधिकारसम्बन्धी कार्यक्रम रहनेछन्।🌏 यस वर्षको मूल सन्देश: ‘आदिवासी र कृत्रिम बुद्धिमत्ता : अधिकारको रक्षा, भविष्यको निर्माण’📍 स्थान: DPS Monarch International School Hall, Al Wakrah📅 दिन: आगामी शुक्रबार⏰ समय: दिउँसो १२:३० बजेबाटकतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, कलाकार तथा पत्रकारहरूलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

दोहा, कतार । नेपाली आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई प्रवासमा समेत जोगाउने उद्देश्यसहित कतारमा ३२औँ विश्व आदिवासी दिवस–२०२६ विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, दोहा कतार तथा महासंघमा आबद्ध मातृ संस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रममा विभिन्न नेपाली आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान तथा पहिचान र अधिकारसम्बन्धी कार्यक्रम रहनेछन्।
🌏 यस वर्षको मूल सन्देश: ‘आदिवासी र कृत्रिम बुद्धिमत्ता : अधिकारको रक्षा, भविष्यको निर्माण’
📍 स्थान: DPS Monarch International School Hall, Al Wakrah
📅 दिन: आगामी शुक्रबार
⏰ समय: दिउँसो १२:३० बजेबाट
कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, कलाकार तथा पत्रकारहरूलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।