
बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुँदै, स्थानीय तहलाई सहभागी पठाउन आग्रह
बैतडी — बैतडी जेन्जी युवा समूहको आयोजनामा बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा विचार अभिव्यक्तिको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समूहले जनाएको छ।…









