शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

दृष्टिविहीन जग्गी सिंह महराको घर निर्माणका लागि सहयोग अभियान सञ्चालन

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • सुर्नया गाउँपालिका–४ निवासी दृष्टिविहीन जग्गी सिंह महराको परिवारका लागि सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुर्नया युथ क्लब, बैतडीले सहयोग अभियान सञ्चालन गरेको छ।
  • जिर्ण घरमा कष्टपूर्ण जीवन बिताइरहेको महरा परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले क्लबले आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि सम्पूर्ण सहयोगी मन, संघ–संस्था, समाजसेवी तथा शुभेच्छुकहरूमा अपिल गरेको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी । सुर्नया गाउँपालिका–४ निवासी दृष्टिविहीन जग्गी सिंह महराको परिवारका लागि सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुर्नया युथ क्लब, बैतडीले सहयोग अभियान सञ्चालन गरेको छ।

जिर्ण घरमा कष्टपूर्ण जीवन बिताइरहेको महरा परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले क्लबले आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि सम्पूर्ण सहयोगी मन, संघ–संस्था, समाजसेवी तथा शुभेच्छुकहरूमा अपिल गरेको हो।

अभियानमा सहयोग गर्न इच्छुक व्यक्तिहरूले जग्गी सिंह महराकी श्रीमती जयमति महराको नाममा रहेको NIMB बैंकको खाता नम्बर ०६५०५०८०२५१०७५ मा सहयोग रकम जम्मा गर्न सक्ने जनाइएको छ।

क्लबले सहयोगी हातहरूबाट प्राप्त हुने सानो–सानो सहयोगले समेत विपन्न परिवारका लागि सुरक्षित घर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।