आइतबार · १८ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा ‘वान आवर सर्भिस’ सुरु हुँदै,

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी असार ३१।
  • जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले ‘One Hour Service (वान आवर सर्भिस)’ सञ्चालनमा ल्याउने भएको छ।
  • कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साउन १ गतेदेखि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाहरू आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी असार ३१। जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले ‘One Hour Service (वान आवर सर्भिस)’ सञ्चालनमा ल्याउने भएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साउन १ गतेदेखि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाहरू आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।

उक्त सेवाको औपचारिक घोषणा कार्यक्रम २०८३ साउन १ गते बिहान ९:०० बजे जिल्ला प्रशासन कार्यालय बैतडीको परिसरमा आयोजना गरिने जनाइएको छ। कार्यक्रममा नागरिक समाज, बुद्धिजीवी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणलाई उपस्थित हुन अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी डा. डिगेन्द्र भट्टराई द्वारा जारी सूचनामा सेवाप्रवाहलाई अझ छिटो, पारदर्शी र सेवामैत्री बनाउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको उल्लेख गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।