
श्री कृष्ण जन्माष्टमीको शुभकामना
श्री कृष्ण जन्माष्टमी तथा गौरा पर्वको महान् अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। अन्याय, अत्याचार र दमनको अन्त्य गरी समाजमा सत्य, न्याय…




