बिहीबार · २९ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बिहीबार २९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया–४ फाटीगडामा पहिरो,दुई पसल जोखिममा..

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका–४ फाटीगडा क्षेत्रमा पहिरो जाँदा धोजसिंह भाट र जगी महराका पसल जोखिममा परेका छन्।
  • हिजो रात भरिको भारि वर्षाका कारण दुवै पसल जोखिममा परेका धोजसिह भाटले बताएका छन्।
  • पहिरो थप खस्ने सम्भावना रहेकाले व्यवसायी तथा आसपासका स्थानीय त्रसित बनेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका–४ फाटीगडा क्षेत्रमा पहिरो जाँदा धोजसिंह भाट र जगी महराका पसल जोखिममा परेका छन्।

हिजो रात भरिको भारि वर्षाका कारण दुवै पसल जोखिममा परेका धोजसिह भाटले बताएका छन्। पहिरो थप खस्ने सम्भावना रहेकाले व्यवसायी तथा आसपासका स्थानीय त्रसित बनेका छन्।

सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।