
प्रमुख समाचारTOP STORY
वैदेशिक रोजगार बोर्डमा स्वयंसेवकको अवसरः श्रमिक र तिनका परिवारलाई प्राथमिकता
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने गरी १० जना स्वयंसेवक कर्मचारीको माग गरेको छ। यस पदपूर्तिको मुख्य उद्देश्य वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका, स्वदेश फर्केका श्रमिक र उनीहरूका आश्रित परिवारलाई रोजगारीको अवसर प्रदान गर्नु हो।…
