बैतडी: नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता, पीडा र मनभित्रको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नयाँ देउडा गीत ‘जापानको भिसा लाग्यो पियारी’ यतिबेला टिकटकदेखि युट्युबसम्म व्यापक […]
दैनिक समाचार
मुख्य समाचार
उदयदेव पाटन प्रिमियर लिग सिजन–६ को तयारी सुरु
- Manmohan singh Bist
- १४ भाद्र २०८३
- 0
बैतडीको पाटनमा यस वर्षको लागि छैटौं सस्करणको उदयदेव पाटन प्रिमियर लिग (UPPL) सिजन–६को तयारी सुरु भएको छ ।पाटन एकता समाजले यस वर्षको प्रतियोगितालाई थप परिस्कृत…
सुर्नया–४ फाटीगडामा पहिरो,दुई पसल जोखिममा..
- हरिशचन्द्र भाट
- १४ भाद्र २०८३
- 0
बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका–४ फाटीगडा क्षेत्रमा पहिरो जाँदा धोजसिंह भाट र जगी महराका पसल जोखिममा परेका छन्। हिजो रात भरिको भारि वर्षाका कारण दुवै…
गौरा एकादशी आज, भदौ १६ देखि सुरु हुँदैछ गौरा पर्व
- Manoj Mahara
- ७ भाद्र २०८३
- 0
बैतडी — सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा एकादशी मनाइँदैछ। श्रावण शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीका दिन गौरा उपासना गर्ने महिलाहरूले व्रत बस्ने परम्परा रहिआएको छ।…
खेलकुद
राष्ट्रिय समाचार
सबै हेर्नुहोस्गुगलको ठूलो घोषणा: कलेज विद्यार्थीहरूलाई १ वर्ष निःशुल्क एआई प्याकेज र नयाँ ‘स्टडी टुल’
- Manoj Mahara
- ५ भाद्र २०८३
- 0
प्रविधिको दुनियाँमा सधैँ अगाडि रहने गुगल (Google) ले विश्वभरका कलेज विद्यार्थीहरूलाई लक्षित गर्दै एउटा निकै…
अस्ट्रेलियामा नेपाली ‘ए’ टोलीको परीक्षा,भोलि नर्दन टेरिटोरी स्ट्राइक सँग भिड्दै
- हरिशचन्द्र भाट
- ४ भाद्र २०८३
- 0
धनगढी । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने Top End T20 Series मा सहभागी हुन पुगेको नेपाली…
विश्वकै ठूलो विद्युतीय विमानले पहिलो उडान भरेको छ, के बदलिँदैछ हवाई यात्रामा?
- Manoj Mahara
- ४ भाद्र २०८३
- 0
काठमाडौं । विद्युतीय सवारीसाधनपछि अब हवाई क्षेत्रमा पनि विद्युतीकरणको प्रयास तीव्र हुँदै गएको छ। यही…
कथा को एक पात्र
- Manoj Mahara
- ४ भाद्र २०८३
- 2
प्रिय पात्र सायद प्रेम गर्छु भन्दैमा अर्को मनले पनि त्यसको मूल्य बुझिदिन्छ भन्ने हुँदैन रहेछ।…
नेपाली बैंकहरूको डेटा डार्क वेबमा लिक: के तपाईंको खाता सुरक्षित छ? (Nepal Bank Data Leak)
- Manoj Mahara
- ४ भाद्र २०८३
- 0
नेपालका प्रमुख वाणिज्य बैंकहरूको अति संवेदनशील लगइन विवरण र पासवर्डहरू 'डार्क वेब' (Dark Web) मा…
व्यक्तिगत/विशेष
सबै हेर्नुहोस्चर्चित समाचार
सबै हेर्नुहोस्अन्तर्राष्ट्रिय समाचार
सबै हेर्नुहोस्विशेष समाचार
सबै हेर्नुहोस्बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड र चोरी, सेवा पूर्ण रूपमा ठप्प
- Manmohan singh Bist
- ७ श्रावण २०८३
- 0
बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित डुङरीखानमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरी सामग्री चोरी भएको छ। अज्ञात समूहले टावरमा तोडफोड गर्दै त्यहाँ जडान गरिएका ३ थान सेफ्टी फायर चोरी गरेका…
फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने बैतडीका महेन्द्र महरालाई ५३८ अमेरिकी डलर पुरस्कार
- हरिशचन्द्र भाट
- ७ श्रावण २०८३
- 0
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ घर भएका नेपाली BCA विद्यार्थी तथा सफ्टवेयर डेभलपर महेन्द्र महराले फेसबुक प्लेटफर्ममा रहेको सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट गरेबापत ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका…
जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा “One Hour Service” सुरू
- हरिशचन्द्र भाट
- २ श्रावण २०८३
- 0
बैतडी साउन ०२ : सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका…
पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धि
- Manmohan singh Bist
- ३२ असार २०८३
- 0
पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धिबैतडी:बैतडीको पाटन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को लागि नगर शिक्षक तथा विधालय कर्मचारी र स्वास्थ्य लगायत अन्य…
विश्व समाचार
सबै हेर्नुहोस्स्पटलाइट समाचार
सबै हेर्नुहोस्प्रमुख समाचार
सबै हेर्नुहोस्बैतडीको पुर्चौडी–१ ले ७० वर्षमाथिका विधुर पुरुषको तथ्याङ्क संकलन गर्दै
- हरिशचन्द्र भाट
- २९ असार २०८३
- 0
बैतडी, असार २९ – बैतडीको पुर्चौडी नगरपालिका–१ ले वडाभित्र रहेका ७० वर्ष उमेर पूरा गरेका विधुर (एकल पुरुष)हरूको तथ्याङ्क संकलन सुरु गरेको छ। वडा अध्यक्ष गणेश बहादुर गडालद्वारा जारी सूचनाअनुसार…
बैतडीमा मनसुनजन्य विपद्को जोखिम, २७ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
- हरिशचन्द्र भाट
- २५ असार २०८३
- 0
असार २५ बैतडी : जल तथा मौसम विज्ञान विभागले आजदेखि २७ गतेसम्म बैतडी जिल्लालाई मनसुनजन्य विपद्को जोखिम रहेका जिल्लामध्ये समावेश गरेको छ। विभागका अनुसार यस अवधिमा लगातार वर्षा भई बाढी,…
बैतडीको सिगासमा भैँसीले एकै बेतमा जुम्ल्याहा पाडो र पाडी जन्मायो
- हरिशचन्द्र भाट
- २४ असार २०८३
- 0
बैतडी। बैतडीको सिगास गाउँपालिका–१, गवाडीखोलाका किसान दान सिंह बोहराको भैँसीले एकै बेतमा जुम्ल्याहा (एक पाडो र एक पाडी) जन्माएको छ। ग्रामीण क्षेत्रमा यस्तो घटना विरलै हुने भएकाले स्थानीयले यसलाई चासोका…
अनुमति बिना पार्टीको नाम प्रयोग नगर्न रास्वपा सुर्नयाको र्निर्देशन
- हरिशचन्द्र भाट
- २३ असार २०८३
- 0
बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका समितिले पार्टीको नाम उल्लेख गरी अनधिकृत रूपमा विभिन्न गतिविधि सञ्चालन भइरहेको भन्ने जानकारी तथा गुनासो प्राप्त भएपछि सदस्य, शुभेच्छुक र समर्थकलाई आधिकारिक…
एक्सप्रेस न्युज
सबै हेर्नुहोस्द्रुत समाचार
सबै हेर्नुहोस्Follow Us On:
देशभरको समाचार
सबै हेर्नुहोस्अवश्य पढ्नैपर्ने समाचार
सबै हेर्नुहोस्विश्व समाचार
सबै हेर्नुहोस्घरवारविहीन बैतडीको सुर्नया०४ की जानकीलाई आर्थिक सहयोग हस्तान्तरण
- हरिशचन्द्र भाट
- ९ पुस २०८२
- 0
सुरेश महरा सुर्नया बैतडी घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न व्यक्तिहरूबाट सङ्कलित दुई लाख २५ […]
बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने
- हरिशचन्द्र भाट
- ७ पुस २०८२
- 0
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम आउने भएका छन्।पालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]
बझाङको केदारस्यु गाउपालिकामा विपत् व्यवस्थापन सम्बन्धि न्युनिकरण सम्बन्धी तालिम प्रदान
- हरिशचन्द्र भाट
- ६ पुस २०८२
- 0
केशब महरा रेडियो केदार बझाङ : बझाङको केदारस्यु गाउपालिकाले पालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा र विपत् खोज उद्धार सामाग्री प्रयोग विधि तथा प्रदर्शन […]
बैतडीका समाजसेवी विष्ट रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने दौडमा
- हरिशचन्द्र भाट
- ४ पुस २०८२
- 0
बैतडीका चर्चित समाजसेवी बिर बहादुर विष्ट रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बन्ने दौडमा उत्रिएका छन्। पछिल्लो समय […]
भुवा पर्वको सार्बजनिक बिदाको दिन शिगास माविले गर्यो,अभिभावक अन्तरक्रिया एवम् बस्ती भेटघाट कार्यक्रम
- हरिशचन्द्र भाट
- ४ पुस २०८२
- 0
बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ गुरुडामा रहेको श्री शिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरी विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्ययोजना २०८२ अनुसार पौष […]
बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई गर्यो कम्बल बितरण
- हरिशचन्द्र भाट
- २८ मंसिर २०८२
- 0
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार […]
बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच उद्घाटन
- हरिशचन्द्र भाट
- २६ मंसिर २०८२
- 0
बझाङ : बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरिएको छ। गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी र […]
एनपिएलको फाइनलमा भोलि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्ने
- हरिशचन्द्र भाट
- २६ मंसिर २०८२
- 0
धनगढी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता […]
नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको बैठक पाटनमा सम्पन्न
- हरिशचन्द्र भाट
- २४ मंसिर २०८२
- 0
बैतडी :नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको जिल्ला स्तरिय सन्देश सभा तयारी बैठक सम्पन्न भएकाे छ । नेपाली कम्युनिस्ट पार्टीकाे बैठक पाटनमा सम्पन्न भएकाे हाे । […]
