सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङको केदारस्यु गाउपालिकामा विपत् व्यवस्थापन सम्बन्धि न्युनिकरण सम्बन्धी तालिम प्रदान

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • केशब महरा रेडियो केदार बझाङ : बझाङको केदारस्यु गाउपालिकाले पालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा र विपत् खोज उद्धार सामाग्री प्रयोग विधि तथा प्रदर्शन प्राविधिक सहयोग प्रतिबद्ध तिन प्रयोजनाको सहयोगमा विपत् जोखिम व्यवस्थापन सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ ।
  • बझाङको केदारस्यु गाउपालिकामा आज उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
  • पालिकाले विपत् व्यवस्थापनको न्युनिकरण सम्बन्धि सशत्र प्रहरी नेपालको सहजिकरणमा विपत् खोज प्रमुख प्राविधिक तालिम क्षमताविकास,प्रयोग विधि,विभिन्न खोज उद्धार विधिबारे जानकारी लिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

केशब महरा रेडियो केदार बझाङ : बझाङको केदारस्यु गाउपालिकाले पालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा र विपत् खोज उद्धार सामाग्री प्रयोग विधि तथा प्रदर्शन प्राविधिक सहयोग प्रतिबद्ध तिन प्रयोजनाको सहयोगमा विपत् जोखिम व्यवस्थापन सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ ।

बझाङको केदारस्यु गाउपालिकामा आज उक्त कार्यक्रमको आयोजना गरिएको हो । पालिकाले विपत् व्यवस्थापनको न्युनिकरण सम्बन्धि सशत्र प्रहरी नेपालको सहजिकरणमा विपत् खोज प्रमुख प्राविधिक तालिम क्षमताविकास,प्रयोग विधि,विभिन्न खोज उद्धार विधिबारे जानकारी लिएको छ। पालिकामा मौज्दात विपत् प्रयोगविधि सामाग्रिको प्रयोगमा कर्मचारीलाई तालिम प्रदान गरिएको विपत् जोखिमका प्राविधिक अधिकृत खडक विकले जानकारी दिनुभयो ।

उनले पालिकासग भएका सामाग्रिको प्रयोग गर्दै पालिका भित्रका कर्मचारीलाई विपत् व्यवस्थापन सम्बन्धि तालिम दिईएको र विपत्का बारेमा थप ससक्त बनाईएको बताए । जोखिमपुर्ण विपतबाट कसरी जोगीने सम्बन्धमा पनि तालिम प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै केदारस्यु गाउपालिका अध्यक्ष गणेश बहादूर बोहराले विपत्बाट निकै सचेत रहन आग्रह गर्नुभयो । उहाले देउरा विपतको मुख्य पकेट क्षेत्र भएकाले सबैले विपत्को पुर्वतयारीमा बस्न समेत औल्याउनुभयो। यस्तै केदारस्यु गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले विपत्को जोखिमबाट टाढा रहन र सचेत हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सहजिकरण सशत्र प्रहरिका डि.एस पि दुर्गादत्त भट्टले गर्नुभएको थियो । यस्तै सरोकारवालाले विपत्बाट सबै तयारी अवस्थामा रहन आग्रह गर्नूभएको छ। कार्यक्रममा पालिकामा कार्यरथ कर्मचारीहरु,वडा अध्यक्ष,पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाको उस्थिति रहेको थियो ।

विपतको न्युनिकरण र विपत जस्तो भयाबह अवस्थाबाट जोगिन पालिकाले यसप्रति ध्यानाआर्कषण गर्न जरुरी देखिन्छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।