शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रधानाध्यापक पक्राउ, घाइते विद्यार्थीलाई उपचारका लागि धनगढी पठाइयो ।

Keshab Singh Dhami
संवाददाता २ समाचार · नयाँ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, असार १० ।
  • बैतडीको पुर्चौंडी नगरपालिका–९ तल्लादेहीस्थित एक विद्यालयका प्रधानाध्यापक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।
  • प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीमाथि बुधबार बिहान दुर्व्यवहार भएको घटनापछि प्रधानाध्यापक धवलसिंह भण्डारीलाई नियन्त्रणमा लिइएको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी, असार १० । बैतडीको पुर्चौंडी नगरपालिका–९ तल्लादेहीस्थित एक विद्यालयका प्रधानाध्यापक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीमाथि बुधबार बिहान दुर्व्यवहार भएको घटनापछि प्रधानाध्यापक धवलसिंह भण्डारीलाई नियन्त्रणमा लिइएको हो।

घटनामा घाइते भएका विद्यार्थीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। स्वास्थ्य अवस्था थप परीक्षण आवश्यक देखिएपछि उनलाई धनगढीस्थित अस्पतालतर्फ रेफर गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ। अनुसन्धानको निष्कर्षपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।