मंगलबार · २७ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम आउने भएका छन्।पालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने भएका हुन् ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत रहेका भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको मन्त्रालयले जनाएको छ ।सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेकाे थिया्े ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम आउने भएका छन्।पालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत रहेका भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको मन्त्रालयले जनाएको छ ।सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेकाे थिया्े ।

भारती केही दिनमै पालिकामा हाजिर हुने बताइएकाे छ 

1766370797230

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।