
कतारमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै! 🇶🇦🇳🇵
दोहा, कतार । नेपाली आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई प्रवासमा समेत जोगाउने उद्देश्यसहित कतारमा ३२औँ विश्व आदिवासी दिवस–२०२६ विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।नेपाल आदिवासी जनजाति महासंघ, दोहा कतार तथा महासंघमा आबद्ध मातृ…









