शनिबार · १७ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बाजुरा –बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
  • बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ बर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भीरबाट लडेर गएराति मृत्यु भएको हो ।  शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बाजुरा –बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ बर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भीरबाट लडेर गएराति मृत्यु भएको हो । 

शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।