धनगढी : नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ‘जेनजी’ आ’न्दो’लन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प’क्रा’उ गरेको छ।
गृहमन्त्री सुदन गुरुङको ‘मिडनाइट’ निर्देशनपछि प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो। उहाँहरूलाई अहिले क’डा सुरक्षा घेराबीच जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ। मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयलगत्तै भएको यो प’क्रा’उले मुलुकको राजनीतिमा नयाँ मोड ल्याएको छ।







पाठक प्रतिक्रिया ०