बुधबार · २८ असोज २०८३ काठमाडौं२५°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

“निमित्तमै अड्किएको सुर्नया: विकास सुस्त,जनता हैरान

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएको छ।
  • स्थायी प्रशासनिक नेतृत्वको अभावले सेवा प्रवाह र विकास कार्यमा असर परेको स्थानीयवासीले गुनासो गरेका छन्।
  • निमित्त अधिकृतको जिम्मेवारीमा सञ्चालन हुँदा निर्णय प्रक्रियामा ढिलाइ हुने, महत्वपूर्ण कामहरू अड्किने र दैनिक प्रशासनिक कार्यमा समस्या आउने सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता सिर्जना गरेको स्थानिय युवा हरिश कुवँर ले बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। स्थायी प्रशासनिक नेतृत्वको अभावले सेवा प्रवाह र विकास कार्यमा असर परेको स्थानीयवासीले गुनासो गरेका छन्।

निमित्त अधिकृतको जिम्मेवारीमा सञ्चालन हुँदा निर्णय प्रक्रियामा ढिलाइ हुने, महत्वपूर्ण कामहरू अड्किने र दैनिक प्रशासनिक कार्यमा समस्या आउने सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता सिर्जना गरेको स्थानिय युवा हरिश कुवँर ले बताए।

उहाका अनुसार, “निमित्तको भरमा काम गर्दा दिर्घकालीन निर्णय हुँदैन, काम बीचमै रोकिन्छ।” यस्तो अवस्थाले विकासका योजनाहरू समेत प्रभावित भएको उनको भनाइ छ।

स्थानीय तहमा स्थायी नेतृत्व नहुँदा बजेट कार्यान्वयन, योजना स्वीकृति तथा अन्य प्रशासनिक कार्यहरूमा ढिलाइ भएको देखिन्छ। यसप्रति सरोकारवालाहरूले चासो देखाउनुपर्ने स्थानियहरुले माग गरेका छन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।