मंगलबार · २० असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

पाटन–पञ्चेश्वर सडक कालोपत्रेका लागि स्थानीय युवाद्वारा पाटन नगरपालिकालाई ज्ञापनपत्र

हरिशचन्द्र भाट
समाचार प्रमुख २४२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको पाटन सहरभित्र पर्ने पाटन–पञ्चेश्वर सडकखण्डको करिब ३ किलोमिटर सडक मर्मतसम्भार कालोपत्रेका लागि पाटन नगरपालिकालाई स्थानिय युवाहरुले ज्ञापनपत्र बुझाएका छन।
  • नगर प्रमुख गौरी सिह रावल काम बिषेशले हाल काठमाडौंमा रहेकाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित पाण्डेयलाई स्थानीय युवाहरू मिलेर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको युवा सन्तोष जोषीले जानकारी दिनु भयो।
  • यस्तै सडकको उचित मर्मतसम्भार गरी पाटन सहरभित्रको आवागमनलाई सहज र व्यवस्थित बनाउन आवश्यक पहल गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत पान्डेयले बताएकाछन ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी : बैतडीको पाटन सहरभित्र पर्ने पाटन–पञ्चेश्वर सडकखण्डको करिब ३ किलोमिटर सडक मर्मतसम्भार कालोपत्रेका लागि पाटन नगरपालिकालाई स्थानिय युवाहरुले ज्ञापनपत्र बुझाएका छन।

नगर प्रमुख गौरी सिह रावल काम बिषेशले हाल काठमाडौंमा रहेकाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित पाण्डेयलाई स्थानीय युवाहरू मिलेर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको युवा सन्तोष जोषीले जानकारी दिनु भयो।

यस्तै सडकको उचित मर्मतसम्भार गरी पाटन सहरभित्रको आवागमनलाई सहज र व्यवस्थित बनाउन आवश्यक पहल गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत पान्डेयले बताएकाछन ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।