
अविरल वर्षाले सुर्नया ०४ मा घर भत्किदा पुर्ण रुपमा क्षति
बैतडी, सुर्नया — अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–४ दीक्थलामा स्थानीय बिस्ना भट्टको तिनकोठे घर पूर्ण रूपमा भत्किएको छ। शनिबार दिउँसो करिब ३ बजे लगातारको वर्षाका कारण घर भत्किएको बताइएको छ। घर भत्किँदा घरमा कोही नभएकाले मानवीय क्षति…









