
बैतडीसहित सुदूरपश्चिममा बिहानैदेखि वर्षा,काटेर राखिएको खर कुहिने चिन्ता
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित हुनुका साथै किसानहरू चिन्तित बनेका छन्। विशेषगरी खेतबारीमा काटेर सुकाउन तथा पशुचौपायाका लागि संकलन गरेर राखिएको खर पानीले भिजेर कुहिने डर बढेको…









