सोमबार · १९ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

उदयदेव मावि पालिगडाको विव्यस अध्यक्षमा राजेश साउद(कैलाश) सर्वसम्मत चयन

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडास्थित श्री उदयदेव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा राजेश साउद (कैलाश) सर्वसम्मत चयन भएका छन्।
  • विद्यालयमा आज आयोजित अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको हो।
  • भेलाले साउदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको विद्यालयले जनाएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडास्थित श्री उदयदेव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा राजेश साउद (कैलाश) सर्वसम्मत चयन भएका छन्।

विद्यालयमा आज आयोजित अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको हो। भेलाले साउदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको विद्यालयले जनाएको छ।

नवनिर्वाचित समितिको सदस्यमा वीरेन्द्रबहादुर चन्द, पदेन सदस्यमा सुर्नया गाउँपालिका–४ का वडाध्यक्ष प्रताप महरा, सदस्यमा राजमती महरा साउद, चन्नरा दमाई, शिक्षक प्रतिनिधि सदस्यमा रामबहादुर महरा तथा सदस्य–सचिवमा प्रधानाध्यापक वीरसिंह साउद रहेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।