आइतबार · १८ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आचार्य सोमबार हाजिर हुँदै..

हरिशचन्द्र भाट
समाचार प्रमुख २३६ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद आचार्य सोमबार कार्यालयमा हाजिर हुने भएका छन्।
  • लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको गाउँपालिकामा मन्त्रालयले आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो।
  • तर उनी बिरामी भएको कारण देखाउदै कार्यालयमा झण्डै तिन महिना पछि उपस्थित हुन लागेका जनाइएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद आचार्य सोमबार कार्यालयमा हाजिर हुने भएका छन्।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको गाउँपालिकामा मन्त्रालयले आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो। तर उनी बिरामी भएको कारण देखाउदै कार्यालयमा झण्डै तिन महिना पछि उपस्थित हुन लागेका जनाइएको छ। सोमबार गाउँपालिकाको कार्यालयमा पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत गोबिन्द प्रसाद आचार्यले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको प्रशासनिक तथा दैनिक कार्यसम्पादनमा प्रभाव परेको अवस्थामा आचार्यको आगमनसँगै नियमित प्रशासनिक कामकाज अघि बढ्ने अपेक्षा गरिएको छ।

यसअघि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदा सेवा प्रवाह तथा प्रशासनिक काममा समस्या देखिएको थियो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।