शुक्रबार · १६ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM शुक्रबार १६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी–दार्चुलाको सीमाक्षेत्रमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • बैतडी र दार्चुलाको सीमाक्षेत्रमा पर्ने डिलासैनी गाउँपालिकाको हरिनगर खेलमैदानमा बुधबार सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न भएको छ।
  • ट्यालेन्ट हन्टमा बैतडी र दार्चुलाका करिब ६० जना युवा क्रिकेट खेलाडी सहभागी भएका थिए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी । बैतडी र दार्चुलाको सीमाक्षेत्रमा पर्ने डिलासैनी गाउँपालिकाको हरिनगर खेलमैदानमा बुधबार सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न भएको छ।

ट्यालेन्ट हन्टमा बैतडी र दार्चुलाका करिब ६० जना युवा क्रिकेट खेलाडी सहभागी भएका थिए। खेलाडीहरूको प्रतिभा तथा प्रदर्शन मूल्यांकन गर्दै उत्कृष्ट खेलाडीलाई आगामी चरणका लागि छनोट गरिने जनाइएको छ।

ट्यालेन्ट हन्टबाट बैतडी र दार्चुलाबाट करिब ५/६ जनासम्म खेलाडी अर्को चरणमा जाने सम्भावना रहेको क्रिकेट संघ बैतडीका सदस्य तथा बैतडीबाट प्रतिनिधिका रूपमा खटिएका दिनेश चन्दले जानकारी दिए।

स्थानीयस्तरमा रहेका प्रतिभावान् खेलाडी पहिचान गरी अवसर प्रदान गर्ने उद्देश्यले सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्ट सञ्चालन गरेको हो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।