मंगलबार · २० असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्य हाजिर

हरिशचन्द्र भाट
समाचार प्रमुख २४२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर भएका छन्।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सुर्नया गाउँपालिकामा खटाइएका आचार्य सोमबार हिजो नै पुगेका भएपनि आज बाट कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हालेका हुन्।
  • प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदा गाउँपालिकाको प्रशासनिक तथा सेवा प्रवाहमा प्रभाव परेको अवस्थामा आचार्यको आगमनसँगै नियमित प्रशासनिक कामकाज थप सहज हुने अपेक्षा गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सुर्नया गाउँपालिकामा खटाइएका आचार्य सोमबार हिजो नै पुगेका भएपनि आज बाट कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हालेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदा गाउँपालिकाको प्रशासनिक तथा सेवा प्रवाहमा प्रभाव परेको अवस्थामा आचार्यको आगमनसँगै नियमित प्रशासनिक कामकाज थप सहज हुने अपेक्षा गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।