शुक्रबार · १६ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM शुक्रबार १६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

ओमान र क्यानडासँगको लिग–२ सिरिजका लागि नेपालको टोली घोषणा

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाडौं ।
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र क्यानडासँग हुने त्रिकोणात्मक सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बशीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन्।ओमानमा हुने सिरिजमा नेपालले क्यानडासँग दुई तथा ओमानसँग दुई गरी चार खेल खेल्नेछ।
  • निर्धारित तालिकाअनुसार नेपालले अक्टोबर ११ र १७ मा क्यानडासँग तथा अक्टोबर १३ र १९ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र क्यानडासँग हुने त्रिकोणात्मक सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बशीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन्।
ओमानमा हुने सिरिजमा नेपालले क्यानडासँग दुई तथा ओमानसँग दुई गरी चार खेल खेल्नेछ। निर्धारित तालिकाअनुसार नेपालले अक्टोबर ११ र १७ मा क्यानडासँग तथा अक्टोबर १३ र १९ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

लिग–२ को यो नेपालका लागि अन्तिम सिरिज हो। नेपाल हाल अंकतालिकाको सातौँ स्थानमा रहेकाले यी चार खेल महत्वपूर्ण छन्।

नेपालको १५ सदस्यीय टोली:

कप्तान सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बशीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।