साउन १५ गते आज खीर खाएर मनाइँदै
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो…
दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिए
काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो…
नागपञ्चमी पर्व आज,नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै
बैतडी – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि,…
पाटनमा प्रवेशद्वारमा लगाइयो काणाको झिकडेबार !। एमालेको झिकडे आन्दोलन।
बैतडी –बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले ‘झिकडे बार’लगाएको छ । नगरपालिकामा भएको अनियमितताका विषयमा छानबिनको माग गर्दै विरोध स्वरूप झिकडे कार्यक्रमअन्तर्गत आइतबार नगरपालिकाको कार्यालयमा घङारुको ‘झिकडे बार’ लगाएको हो । यसअघि लेखा शाखामा उपप्रमुख…
कैलालीको गोदावरीबाट सुर्नयाका ३ जना चरेस सहित प्रकाउ,थप अनुसन्धान चल्दै
बैतडी – बैतडीकाे सुर्नयाका ३ जना चरेस सहित पक्राउ परेका छन् । प्रहरीले कैलालीको गोदावरीबाट लागू औषध चरेस सहित जिल्लाकाे सुर्नया गाउँपालिका ३ का तीन जनालाई पक्राउ गरेको हाे । बिहीबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको…
रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०५ मा रहेको रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन गरिएको छ। धिरबहादुर मडैको अध्यक्षतामा ११ सदस्यीय समिती गरिएको गठन गरिएको हो। समितीको अध्यक्षमा मडै संगै उपाध्यक्षमा डम्बर…
बाजुरामा जिप दुर्घटना,२ जनाको मृत्यु,१५ घाइते
बैतडी : बाजुरा धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षीया बाचा रोकाया र सोही गाउँकी ७५ बर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको…
सुर्नयामा नयाँ हाकिम बशन्तबहादुर धानुक आउदै..
बैतडीकाे चार पालिकाले नयाँ हाकिम आउने भएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका चारओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पछि जिल्लाकाे चार पालिकामा नयाँ हाकिम आउने भएका हुन् । बैतडीको सुर्नया गाउँपालिका, पञ्चेश्वर…
बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीमा दुर्घटना,बझाङका ४ जना घाइते
बैतडी:बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीको पाटन नगरपालिका – ८ अनारखोलिमा दुर्घटनामा पर्दा चार जना घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप बिहीबार अपराह्न करिब ४ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय…
सुर्नया ०४ को बिकुली डाडामा पहिलो पटक सडक,स्थानिय नागरिक हर्षित
हरिशचन्द्र भाट बैतडी: बैतडीको सर्नया गाउपालिका वडा नम्बर ०४ स्थित बिकुली डाडामा पहिलो पटक सडक पुग्दा स्थानिय नागरिक हर्षित भएका छन। धरमघर बिजयपुर सडक खण्डमा पर्ने उक्त सडक बिकुली डाडामा पुगेपछि आवतजावत गर्न र सामान ढुवानी गर्न अब सहज हुने त्यहाका स्थानिय…
बझाङमा अटाे दुर्घटना, ४जना घाइते
बैतडी : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत पुरानो बसपार्क नजिकै गएराति अटाे दुर्घटना हुदा चारजना घाइते भएका छन्। राति करिब ८:५० बजेको समयमा चैनपुरबाट झोतातर्फ जाँदै गरेको सुप्र ०१–००१ ह ६२७५ नम्बरको अटो अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा चालकसहित अटाेमा…
गृहमन्त्री लेखक बैतडी आउदै,,
बैतडी : गृह मन्त्री रमेश लेखक बैतडी आउने भएका छन। नेपाली कांग्रेसका कार्यकर्ता संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम का लागी बैतडी आउन लागेका जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द ले बताए। असार महिनाको १८ गते साँझ बैतडीको पाटनमा कार्यकर्ता भेटघाट तथा…
बैतडीको पाटन बशपार्क मा रोपाई
बैतडी : बैतडीको पाटन नगरपालिका ०६ स्थित पाटन बशपार्क मा स्थानियहरुले धान दिवशको अवसरमा रोपाई खेलि दिएका छन। विगत १० बर्ष देखि ठप्प रहेको बशपार्क मा पाटन नगरपालिका का स्थानिय बासिन्दाहरुले हलगोरु जोतेर रोपाई गरिदिएका हुन। यस्तै खेतीयोग्य जमिनलाई आफूहरुले…
बैतडीको सुर्नया ०५ मा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न
बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका०५ मा आयोजित ५२ दिने सिलाई कटाई तालिम सफलतापूर्वक हिजो सम्पन्न भएको छ।सुर्नया गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त तालिममा १२ जना महिलाहरूले सहभागी जनाएका थिए। महिलाहरूको आत्मनिर्भरता र सीप विकासलाई लक्ष्यमा राखी…
डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
बैतडी : डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दुर्घटना दिउँसो १:४० बजे मौवाको खिराधारमा भएको हो।सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिका बाट…
सुर्नयाका हाकिमको मनमर्जी,युवाहरुले पेश गर्न खोजेको निवेदन नलिएपछि युवाहरु आक्रोशित
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका ले सुर्नया का युवा सुरेश बिष्ट लगायतको टोलीले सार्बजनिक सुनुवाई गरि पाउँ भनेर दिन खोजेको निबेदन नलिएको पाइएको छ। हिजो पालिकाको केन्द्रमा विहान देखि साझ सम्म बसिरहँदा र बारमबार भनिरहदा पनि गाउपालिका का प्रमुख…
अहमदाबादमा भयानक विमान दुर्घटना: २४० भन्दा बढीको ज्यान गयो
– सन् २०२५ जुन १२ – आज दिउँसो सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर (उडान AI171) उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा यात्रु, चालक दलका सदस्य र जमिनमा रहेका…
नेपालमा फाइभजीको सुस्त गति: विश्वसँग किन पछि पर्दैछौँ?
काठमाडौं, विश्वभर फाइभजी प्रविधिले गति लिइरहेका बेला नेपालमा भने यसको व्यावसायिक सुरुवात अझै अनिश्चित छ। दुई वर्षभन्दा बढी समयदेखि परीक्षणमै सीमित फाइभजीले यहाँ कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने प्रश्न उब्जिएको छ। परीक्षणबाट अगाडि बढ्न सकेन फाइभजी…
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
बैतडी : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल स्कटल्याण्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ । लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो । यो…
विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै
बैतडी : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ। नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो। पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । नेपाल, स्कटल्यान्ड र…
बैतडीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु
बैतडी : बैतडीको विष्टपालीमा मिनिट्रकले लाग्दा एक जना बृद्धको मृत्यु भएको छ।जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०५ विष्टपालीमा विष्टपालीका अन्दाजी ८१ बर्षका महाबिर बिष्टको सु प प्र ०१ ००१ क १८१३ नम्बरको मालबहाक मिनीट्रकले लाग्दा मृत्यु भएको हो। अस्पताल…
सुर्नयाको स्वास्थ्य क्षेत्रमा ठुलो झड्का,स्वास्थ्यकर्मी साउदको मृत्यु,गाउपालिकामा आज शोक बिदा
सुर्नया गाउपालिका बैतडी : बैतडीको सुर्नयामा एक जना स्वास्थ्यकर्मी को मृत्यु भएको छ । जिल्ला काे सुर्नया गाउँपालिका ८ कैलपाल सामुदायिक स्वास्थ्य इकाईमा दाेरामा कार्यरत स्वास्थकर्मी ३१ कृष्ण ब साउदकाे मृत्यु भएको हाे । शरिरमा खटिरा भएर डडेल्धुरा अस्पतालमा…
वर्ष सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको पूर्वानुमान
काठमाडौं, जेठ १६ गते – जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले ३० वर्षको तथ्यांकको विश्लेषण गरी जारी गरेको सूचना अनुसार, यही जेठ १८ गतेदेखि असोज ४ गतेसम्मको मनसुन अवधिमा देशका अधिकांश…
बाजुरामा नेपाल टेलिकमका कर्मचारी सवार जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो ।दुर्घटनामा नेपाल टेलिकम बाजुराका…
सुर्नया गाउँपालिका वडा नं ०४ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका वडा नं – ४ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । जन्मेदेखि १५ महिना…