1:41 AM NPT
ब्रेकिङ
सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता हुँदै..भारी ठोक्किँदा सेती नदीमा लडेर एक जना गम्भीर घाइते,थप उपचारको लागी धनगढी पठाइयोअब क्रिप्टोबाट पनि नेपालको विपद् राहत कोषमा सहयोग गर्न सकिनेबैतडीसहित ४४ जिल्लामा महालेखापरीक्षकको स्थलगत लेखापरीक्षण,सुझाव तथा गुनासो संकलन गरिँदैवर्षाका कारण गौरा पर्व प्रभावित..
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C
निरन्तर अपडेट

ताजा समाचार

देश, समाज, खेल, अर्थ, प्रविधि र विश्वका पछिल्ला समाचार।

गृहपृष्ठ
सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता हुँदै..
समाचार

सुर्नया–४ मा तीज विशेष खुला देउडा प्रतियोगिता हुँदै..

सुर्नया बैतडी : महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर बैतडीको सुर्नया गाउँपालिका–४ मा खुला मौलिक देउडा प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। सुर्नया गाउँपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सुदूरपश्चिमको…

थप समाचार

समाचार

भारी ठोक्किँदा सेती नदीमा लडेर एक जना गम्भीर घाइते,थप उपचारको लागी धनगढी पठाइयो

बैतडी : बझाङको देउराबाट भारी बोकेर बैतडीको सिगास गाउँपालिका–६ थालाकाडातर्फ जाँदै गरेका उद्धव सिंह धामी बाटोबाट लडेर सेती नदीमा खस्दा गम्भीर घाइते भएका छन्।…

अर्थतन्त्र

अब क्रिप्टोबाट पनि नेपालको विपद् राहत कोषमा सहयोग गर्न सकिने

काठमाडौं । विश्वभरका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब NepalRelief.org मार्फत नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सक्ने भएका छन्। सहयोगका रूपमा पठाइएको क्रिप्टो भने…

समाचार

बैतडीसहित ४४ जिल्लामा महालेखापरीक्षकको स्थलगत लेखापरीक्षण,सुझाव तथा गुनासो संकलन गरिँदै

बैतडी — महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक लेखापरीक्षण योजना तथा लेखापरीक्षण नीति अनुसार पहिलो चरणमा ४४ जिल्लामा स्थलगत लेखापरीक्षण गरिरहेको जनाएको छ।…

समाचार

वर्षाका कारण गौरा पर्व प्रभावित..

बैतडी — अविरल वर्षाका कारण बैतडीसहित सुदूरपश्चिममा मनाइँदै आएको मौलिक पर्व गौरा पर्व प्रभावित भएको छ। वर्षाका कारण गौरा पर्वसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक…

प्रदेश

३८ जिल्लामा आकस्मिक बाढीको जोखिम, रसुवा र नुवाकोटमा उच्च सम्भावना

काठमाडौं, २१ भदौ — देशका विभिन्न जिल्लामा आज साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने जोखिम देखिएको छ। बाढी…

समाचार

अविरल वर्षाले सुर्नया ०४ मा घर भत्किदा पुर्ण रुपमा क्षति

बैतडी, सुर्नया — अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–४ दीक्थलामा स्थानीय बिस्ना भट्टको तिनकोठे घर पूर्ण रूपमा भत्किएको छ। शनिबार दिउँसो करिब ३ बजे…

कला र संस्कृति

श्री कृष्ण जन्माष्टमीको शुभकामना

श्री कृष्ण जन्माष्टमी तथा गौरा पर्वको महान् अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको…

समाचार

गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

बैतडी : सुदूरपश्चिमको मौलिक एवं महत्वपूर्ण पर्व गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदैछ। विशेषगरी बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा र महेश्वरको पूजाआजा…

समाचार

सुर्नया दुई लिस्किटामा जिप दुर्घटना हुँदा ७ जना घाइते

बैतडी सुर्नया – बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१…

समाचार

डिलाशैनी वडा न.०३ को सरकारी मोटरसाइकल झरना बजारबाट चोरी…

बैतडी :बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ को सरकारी नम्बर प्लेट भएको मोटरसाइकल डिलासैनी गाउँपालिका वडा नम्बर ३ स्थित झरना बजारबाट चोरी भएको छ।…

समाचार

गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै

बैतडी: सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ। बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबा र पहिलो…

सबै

बेत्रावतीको एकै घरबाट २४ शव फेला, ड्रोनबाट भएको थियो घटनास्थल पहिचान

बाढी प्रभावित क्षेत्रमा खोजी गर्ने क्रममा नेपाल प्रहरी ड्रोनमार्फत घर पहिचान गरेपछि गरिएको खोजीमा २४ शव फेला नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावती स्थित एउटा घरमा…

समाचार

बैतडी सहित सुदुरपश्चिममा गौराको रौनक,पहिलो दिन आज बिरुडा भिजाइँदै

बैतडी — सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको महान् सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्ल पक्षको पञ्चमीका दिनदेखि सुरु हुने गौरा…

खेलकुद

उदयदेव पाटन प्रिमियर लिग सिजन–६ को तयारी सुरु

बैतडीको पाटनमा यस वर्षको लागि छैटौं सस्करणको उदयदेव पाटन प्रिमियर लिग (UPPL) सिजन–६को तयारी सुरु भएको छ ।पाटन एकता समाजले यस वर्षको प्रतियोगितालाई थप…

समाचार

सुर्नया–४ फाटीगडामा पहिरो,दुई पसल जोखिममा..

बैतडी सुर्नया: बैतडीको सुर्नया गाउँपालिका–४ फाटीगडा क्षेत्रमा पहिरो जाँदा धोजसिंह भाट र जगी महराका पसल जोखिममा परेका छन्। हिजो रात भरिको भारि वर्षाका कारण…

कला र संस्कृति

गौरा एकादशी आज, भदौ १६ देखि सुरु हुँदैछ गौरा पर्व

बैतडी — सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा एकादशी मनाइँदैछ। श्रावण शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीका दिन गौरा उपासना गर्ने महिलाहरूले व्रत बस्ने परम्परा रहिआएको…

अन्तर्राष्ट्रिय समाचार

बङ्गालको खाडीमा फलामे अयस्क बोकेको पनामाको जहाज डुब्यो: दुई जनाको उद्धार, २२ बेपत्ता

-भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बङ्गालको खाडीमा पनामाको झण्डा भएको एक ठूलो मालवाहक जहाज डुबेको छ। ओडिशाको पारादीप पोर्टबाट भारी…

समाचार खोज्नुहोस्

खबरथली