शनिबार · ३१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार ३१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

डिलाशैनी वडा न.०३ को सरकारी मोटरसाइकल झरना बजारबाट चोरी…

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी :बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ को सरकारी नम्बर प्लेट भएको मोटरसाइकल डिलासैनी गाउँपालिका वडा नम्बर ३ स्थित झरना बजारबाट चोरी भएको छ।
  • से १ ब ५६४ नम्बरको सरकारी मोटरसाइकल हिजो साँझ करिब साढे ५ बजे झरना बजारमा दैनिकजसो राख्ने स्थानमा पार्किङ गरिएको थियो।
  • तर, साँझ पार्किङ गरेको स्थानबाटै मोटरसाइकल गाएभ भएको वडा अध्यक्ष रघुबिर बोहरा ले बताउनु भयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी :बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ को सरकारी नम्बर प्लेट भएको मोटरसाइकल डिलासैनी गाउँपालिका वडा नम्बर ३ स्थित झरना बजारबाट चोरी भएको छ।

से १ ब ५६४ नम्बरको सरकारी मोटरसाइकल हिजो साँझ करिब साढे ५ बजे झरना बजारमा दैनिकजसो राख्ने स्थानमा पार्किङ गरिएको थियो। तर, साँझ पार्किङ गरेको स्थानबाटै मोटरसाइकल गाएभ भएको वडा अध्यक्ष रघुबिर बोहरा ले बताउनु भयो।

मोटरसाइकल चोरी भएपछि वडा अध्यक्ष बोहराले सूचना जारी गर्दै मोटरसाइकल खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन्।

उक्त मोटरसाइकल कतै देखेमा वा फेला पारेमा ९८४९४०५२६८ नम्बरमा अथवा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन अनुरोध समेत गरेका छन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।