सोमबार · २ कात्तिक २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM सोमबार २ कात्तिक २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

श्री कृष्ण जन्माष्टमीको शुभकामना

Harish Mahara
संवाददाता ३ समाचार · नयाँ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • श्री कृष्ण जन्माष्टमी तथा गौरा पर्वको महान् अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
  • अन्याय, अत्याचार र दमनको अन्त्य गरी समाजमा सत्य, न्याय र धर्मको स्थापना गर्न मार्गनिर्देश गर्नुहुने भगवान् श्रीकृष्णका उपदेश र जीवनदर्शनले हामी सबैलाई प्रेरणा प्रदान गरोस्।
  • भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सकारात्मक ऊर्जा सञ्चार होस् र आपसी सद्भाव तथा बन्धुत्वको भावना थप सुदृढ बनोस् भन्ने कामना गर्दछौं।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

श्री कृष्ण जन्माष्टमी तथा गौरा पर्वको महान् अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

अन्याय, अत्याचार र दमनको अन्त्य गरी समाजमा सत्य, न्याय र धर्मको स्थापना गर्न मार्गनिर्देश गर्नुहुने भगवान् श्रीकृष्णका उपदेश र जीवनदर्शनले हामी सबैलाई प्रेरणा प्रदान गरोस्। भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सकारात्मक ऊर्जा सञ्चार होस् र आपसी सद्भाव तथा बन्धुत्वको भावना थप सुदृढ बनोस् भन्ने कामना गर्दछौं।

– Khabar Thali

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।