मंगलबार · ३ कात्तिक २०८३ काठमाडौं१२°C
KHABARTHALI NEWSROOM मंगलबार ३ कात्तिक २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सुदूरपश्चिमको मौलिक एवं महत्वपूर्ण पर्व गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदैछ।
  • विशेषगरी बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा र महेश्वरको पूजाआजा गरी अठ्यावाली मनाउने परम्परा छ।
  • गौरा पर्वमा महिलाहरूले व्रत बसेर गौरा देवीको पूजा गर्ने तथा बिरुडा, दुबधागोलगायतका सामग्री प्रयोग गरी धार्मिक विधि पूरा गर्ने चलन छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी : सुदूरपश्चिमको मौलिक एवं महत्वपूर्ण पर्व गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदैछ। विशेषगरी बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा आज गौरा र महेश्वरको पूजाआजा गरी अठ्यावाली मनाउने परम्परा छ।

गौरा पर्वमा महिलाहरूले व्रत बसेर गौरा देवीको पूजा गर्ने तथा बिरुडा, दुबधागोलगायतका सामग्री प्रयोग गरी धार्मिक विधि पूरा गर्ने चलन छ। अठ्यावालीका अवसरमा देउडा खेल्ने, आपसमा शुभकामना आदानप्रदान गर्ने तथा आफन्तजनसँग भेटघाट गर्ने गरिन्छ।

सुदूरपश्चिमको मौलिक पहिचान र सांस्कृतिक परम्परासँग जोडिएको गौरा पर्वले अहिले गाउँघरदेखि शहरसम्म उल्लास र रौनक थपेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।