सुदुरको अपराजित यात्रा कायमै,जनकपुर लाई ७ विकेटले हरायो
धनगढी : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिमले पाँच खेलमा शत प्रतिशत जित दर्ता ग¥यो । यससँगै सुदूरपश्चिम लिग चरणका दुई खेल खेल्नुअघि…
सुदुरपश्चिमको लगातार चौथो जित,लुम्बिनी ७ विकेट ले पराजित
बैतडी : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिम्रियर लिग (एनपिएल) सिजन–२ मा लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथा जित हात पारेको छ । प्रतियोगितामा लुम्बिनीको भने यो लगातार तेस्रो हार हो । उसले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ । बिहीबार…
बझाङको केदारस्यु गाउँपालिकाको गाउँसभा विशेष अधिवेशन सम्पन्न
केशब महरा रेडियो केदार : बझाङको केदारस्यु गाउँपालिकाको गाउँसभा विशेष अधिवेशन सम्पन्न भएको छ । गाउँ पालिकाको सभा हलमा आज उक्त अधिवेशन सम्पन्न भएको हो। पालिकाले २०७४ साल यताको बेरजु सम्बन्धि छलफल गरेको छ । पालिकाले स्थानीय सरकार सञ्चालन देखिको बेरजु…
देशभर अत्याधिक मात्रामा चिसो बढ्दै,,
बझाङ : देशभर चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पौने ६बजे काठमाडौँ उपत्यकाक न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियम मापन गरिएको छ। काठमाडौँमा आज न्यूनतम तापक्रम ९…
बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे धानुकको सरुवा
बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएकाे छ । साउन १६ गते पालिकामा हाजिर भएका प्रमुख प्रसाशकीय अधिकृत बसन्त बहादुर धानुककाे पालिकाबाट निर्वाचन आयाेगमा सरुवा भएकाे हाे । सुर्नया गाउँपालिकामा एक महिना देखि…
बझाङको केदारस्यु०१ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र,अनुगमन पछि निर्णय गर्ने पालिकाको भनाई
केशब महरा (रेडियो केदार) : बझाङको केदारस्यु गाउँपालिका १ का स्थानिय बर्थिङ सेन्टरलाई लिएर उग्र बनेका छन । उनिहरु आज पालिकामा आफ्नो माग राख्दै पालिकामा आन्दोलन मात्रिएका हुन । आफुहरुले एक वडा एक बर्थिङ सेन्टर हुनुपर्छ भन्दै आफ्ना विभिन्न मागहरू अघि सार्दै…
बैतडी सुर्नया:खुलेन तालाबन्दी स्थानिय पालिका गुहार्दै पालिकाका जनप्रतिनिधि नै बेखबर
बझाङ : बैतडीको सुर्नया गाउपालिका को कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन। गत असोज महिनाको २४ गते लागेको ताला अझ सम्म खुल्न नसकेको होस्थानियहरुले कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द…
बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो,चालक गम्भीर घाइते
बझाङ : बझाङ थलारा गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ गइरहेको ट्याक्टर थलारा २ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा थलारा २…
सेती परियोजनाको कार्य अनिश्चित,स्थानियहरुको अवरोध
हरिशचन्द्र भाट बझाङ,पश्चिम सेती जलविद्दुत परियोजना ८०० मेगावाटको मस्यौदा प्रतिबेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ। बझाङको केदार स्यु गाउपालिका को सभाहलमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा सेति जलविद्युत् प्रयोजनाले यस छेत्रको विकाश र…
बझाङमा ग्यास आगजनीबाट बच्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न
निर्मला रावल बझाङ, कार्तिक १४ –शहरदेखि गाउँसम्म अधिकांश घरधुरीमा ग्यासको प्रयोग बढ्दै गएपछि ग्यास आगजनीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यका साथ आज एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। जिल्लाको सदरमुकाम चैनपुर बजारको खुला मञ्चमा आयोजित उक्त…
बैतडीको सुर्नयामा २१ दिन देखि तालाबन्दी,सेवाग्राही समस्यामा
बझाङ: बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । आफूले माग गरेका सूचनाहरू उपलब्ध नगराएसम्म तालाबन्दी नखोल्ने अडान…
सुर्नयामा मतदाता परिचयपत्र बनाउने नागरिकको लागि निशुल्क बस सेवा सञ्चालनमा आउने
बैतडी : सुर्नया गाउँपालिका वडा नं २ ग्वाननी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन सुर्नयाबासीका लागि सदरमुकाम सम्म जान नि:शुल्क बस सेवा प्रदान गर्ने जेन्जी…
बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,४जना घाइते
बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप बुधबार राति ११ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी…
दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु
बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो। ब्यास गाउँपालिका ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक…
पाँचथरमा बुबाले छोराको गोली हानी हत्या गरेपछि,,,
धनगढी : पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन्। विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय गणेश वाजीका…
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु
बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यतिबेला जात्राको रौनक सुरु भएको छ। दशैं–तिहारका रमाइला क्षणहरू सकिएसँगै गाउँ–बस्तीमा परम्परागत जात्रा र मेलाहरूले उत्सवमय माहोल सिर्जना गरेका छन्। स्थानीय समुदायले हरेक वर्ष परम्परागत रीति अनुसार मनाइने जात्रा…
आइसीसी विश्वकप क्रिकेट लिग-२:पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
बैतडी : आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग-२…
बैतडीको पाटनमा मोटरसाइकल दुर्घटना १ जना को मृत्यु
बैतडी जिल्लाको पाटन -४ मा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी पाटन नगरपालिकाका एक पुरुषको ज्यान गएको छ। दुर्घटनामा पाटन नगरपालिका–६, सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टि गरेको छ। जिल्ला प्रहरी…
ब्लड क्यान्सरबाट पीडित प्रेम महराको उपचारमा आर्थिक समस्या,सहयोगका लागी सबैमा आग्रह
बैतडी सुर्नया : बैतडी जिल्ला सुर्नया गाउँपालिका–८, दोरा निवासी प्रेम महरा हाल Acute Myeloid Leukemia (AML) नामक रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भई ज्यानमरणको संघर्षमा छन्। उहाँ हाल चितवनस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत…
ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका ३ जनाको उपचारमा आर्थिक समस्या,सहयोगका लागी अपिल
बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन घर भई हाल कैलालीको गोदावरी नगरपालिका –३ मालाखेती चौकीडाँडा बस्दै आएका पार्वती महरा मडै र उनका दुई जना छोरा उमंग मडै र उत्सव मडै ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका छन् । गएको असोज २८ गते बेलुकी खाना पकाउने…
आज काग तिहार मनाइँदै
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग…
बैतडीको सुर्नया ०४मा २दिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न
बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ चौड स्थित सुरपाल छेत्र बिकाश धार्मिक सेवा समितीको आयोजनामा दुईदिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न भएको छ। सन्सेरीमाण्डौ देखि बालापिजास मन्दिर सम्म बाटो सरसफाई तथा फाटीगडा देखि…
सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरू आक्रोशित,अब वडामा पनि तालाबन्दी गर्ने चेतावनी
बैतडी : बैतडीको सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरूले अब वडाहरुमा पनि खबरदारी गर्ने भएका छन। आज एक सुचना जारि गर्दै आर्थिक बर्ष २०७९ यताको वडाको प्रशासनिक खर्च बिषयगत कार्यक्रम र बजेट खर्च का साथै अन्य बिभिन्न…
जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दीको बिषयमा सिडिओ र समन्वय प्रमुखको गराए ध्यानाकर्षण
जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा सिडिओ र समन्वय प्रमुखको ध्यानाकर्षण गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई जेनजीले उठाएको माग र बिषयबस्तुको बारेमा जानकारी गराएका हुन् । आफूहरूले उठाएका मागहरूका…
नेपालको आइसीसी टि ट्वान्टी-२० वरियतामा एक स्थान सुधार
बैतडी : नेपालको आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानान उक्लिएको हो । नेपालले ६९९७ अंक तथा १७५ रेटिङ प्राप्त गरेको छ…