सोमबार, ९ कार्तिक २०८३Monday, 26 October 2026
काठमाडौं --°
समाचारसँगै सत्यको खोजी। तथ्य · सन्तुलन · जिम्मेवारी
ब्रेकिङ

एनपीएलको महासंग्राम आज देखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनी भिड्ने

Avatar photo
हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:FacebookXViberTelegram
० पटक
inbound4845536364579001600

काठमाडौं । नेपाली क्रिकेटको बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को महासंग्राम भोलिदेखि सुरु हुँदै छ। प्रतियोगिता सुरु हुन लागेसँगै क्रिकेटप्रेमीहरूमा उत्साह बढेको छ।

देशका विभिन्न टोलीबीच हुने प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी स्टार खेलाडीहरूको प्रदर्शन हेर्न समर्थकहरू आतुर छन्। छक्का, चौका र रोमाञ्चक खेलको प्रतीक्षामा रहेका क्रिकेटप्रेमीका लागि एनपीएल क्रिकेटको उत्सव बन्ने अपेक्षा गरिएको छ।

विशेषगरी सुदूरपश्चिम रोयल्स का समर्थकहरू यसपटक टोलीको प्रदर्शनलाई लिएर उत्साहित छन्। विदेशी खेलाडीहरूको साथ र नेपाली खेलाडीहरूको क्षमताले रोयल्सलाई उपाधिको बलियो दाबेदार बनाउने समर्थकहरूको आशा छ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

शेयर गर्नुहोस्:FacebookXViberTelegram

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।