मंगलबार · २० असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — सुर्नया गाउँपालिका वडा नं.
  • ४ मा ग्रामिण सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।
  • हाल सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अन्तर्गत डोजर प्रयोग गरी बाटो खन्ने काम भइरहेको छ।स्थानीय बासिन्दाहरूको उपस्थितिमा भइरहेको निर्माण कार्यले गाउँमा यातायात सुविधा सहज हुने अपेक्षा गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — सुर्नया गाउँपालिका वडा नं. ४ मा ग्रामिण सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। हाल सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अन्तर्गत डोजर प्रयोग गरी बाटो खन्ने काम भइरहेको छ।
स्थानीय बासिन्दाहरूको उपस्थितिमा भइरहेको निर्माण कार्यले गाउँमा यातायात सुविधा सहज हुने अपेक्षा गरिएको छ। वर्षौंदेखि कठिन यात्रा गर्न बाध्य रहेका स्थानीयहरू अब सडक निर्माणसँगै सहज आवागमन हुनेमा आशावादी देखिएका छन्।
निर्माण कार्यका क्रममा स्थानीयको प्रत्यक्ष निगरानीसमेत रहेको छ, जसले कामको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।