बुधबार · २१ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयाबाट धनगढी पुग्न ७०० भाडा लाग्ने,९०वर्ष माथीका वृद्धहरुको लागी निशुल्क यात्राको ब्यबस्था

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न मात्र ७०० भाडा लाग्ने भएको छ।
  • यात्रुहरुलाई मध्यनजर गर्दै खप्तड यातायात प्रालीका दुई वटा (इलेक्ट्रोनिक भ्यान) इभी गाडीले सुर्नयाको सन्सेरीमाण्डौ देखि बिहान ७ बजे र कैलाली अत्तरिया बाट बिहान ८ बजे गाडी छुट्ने गरेर दैनीक रुपमा दोहोरो सेवा दिदै आएको (इलेक्ट्रोनिक भ्यान) इभी गाडी सञ्चालक चन्द्रसिह कुवरले बताउनुभयो।
  • गाडी केहि महिना अगाडी सञ्चालन भएको भएपनि यात्रुहरुको सेवालाई थप मजबुद बनाउन र यात्रुहरुलाई केहि सौलिहत होस भन्ने हेतुले भाडा घटाइएको उहाले बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न मात्र ७०० भाडा लाग्ने भएको छ।

यात्रुहरुलाई मध्यनजर गर्दै खप्तड यातायात प्रालीका दुई वटा (इलेक्ट्रोनिक भ्यान) इभी गाडीले सुर्नयाको सन्सेरीमाण्डौ देखि बिहान ७ बजे र कैलाली अत्तरिया बाट बिहान ८ बजे गाडी छुट्ने गरेर दैनीक रुपमा दोहोरो सेवा दिदै आएको (इलेक्ट्रोनिक भ्यान) इभी गाडी सञ्चालक चन्द्रसिह कुवरले बताउनुभयो।

गाडी केहि महिना अगाडी सञ्चालन भएको भएपनि यात्रुहरुको सेवालाई थप मजबुद बनाउन र यात्रुहरुलाई केहि सौलिहत होस भन्ने हेतुले भाडा घटाइएको उहाले बताए।

यस्तै यो भन्दा पहिले धनगढी पुग्न १५०० भाडा लाग्ने र अब सात सयमा पुगीरहेको यात्रुहरुको भनाई छ। साथै ८० बर्ष माथिका वृद्धहरु लाई १०% छुट र ९० बर्ष माथिका वृद्धहरुलाई भाडा निशुल्क रहेको महेश कुवँरले बताए। सुर्नया बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न ७०० भाडा लाग्ने भएपछि सुर्नयाबासी हर्षित बनेकाछन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।