आइतबार · २५ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

जेनजीको बैतडीमा प्रदर्शन:सुर्नया ०४ को वडा कार्यालयमा तालाबन्दी

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा ०४ का युवाहरु आन्दोलित भएका छन।
  • उनिहरुले सुर्नया गाउपालिका वडा नम्बर ०४ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन।
  • उनिहरुले गाउघरमा बिरामी बोक्न स्टेचरको खाचो भएको र त्यसको माग राख्दा वडा अध्यक्ष प्रताप महराले धम्की दिएको समेत औंल्याएका छन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा ०४ का युवाहरु आन्दोलित भएका छन। उनिहरुले सुर्नया गाउपालिका वडा नम्बर ०४ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन।

उनिहरुले गाउघरमा बिरामी बोक्न स्टेचरको खाचो भएको र त्यसको माग राख्दा वडा अध्यक्ष प्रताप महराले धम्की दिएको समेत औंल्याएका छन।

आफुहरुले बिरामी बोक्ने स्टेचरको व्यवस्था मिलाइन दिन वडा अध्यक्षसग कुरा गर्दा उल्टै धम्की दिएको सुर्नया गाउपालिका वडा नम्बर ०४ का युवा प्रकाश साउदले बताए। जनप्रतिनिधि नै जनताको पछमा नभए पछि आफुहरुले वडामा ताला लगाएको युवाहरूको भनाइ छ ।

तत्काल शान्तिपूर्ण रुपमा आफुहरु रहेको र माग पूरा नभए जे पनि हुन सक्ने उनिहरुको भनाइ छ । देश भर जेन जि को आन्दोलन चर्कीरहदा उनीहरुले पनि शान्तिपूर्ण रुपमा आन्दोलन गरि तत्काल आफ्नो माग पूरा गर्न र वार्तामा आउन आह्वान समेत गरेका छन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।