आइतबार · २५ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

प्रधानमन्त्री ओलीले पदबाट दिए राजीनामा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
  • सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमिमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेपछि प्रधानमन्त्रीले पनि राजीनामा दिएका हुन् ।  जेनजीकाे प्रदर्शनका क्रममा मंगलबार पनि प्रदर्शन भइरहेकाे छ ।
  • मुलुककाे मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत प्रवेश गरेका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमिमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेपछि प्रधानमन्त्रीले पनि राजीनामा दिएका हुन् । 

जेनजीकाे प्रदर्शनका क्रममा मंगलबार पनि प्रदर्शन भइरहेकाे छ । मुलुककाे मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत प्रवेश गरेका छन् । प्रदर्शनकारीले देशका बिभिन्न ठाउँ सरकारी कार्याल र पार्टी कार्यालयहरू, नेताका घरहरूमा ताेडफाेड र अागजनी गरेका छन् ।  

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।