
वीर अस्पताल र ट्रमा सेन्टरमा गैरकानुनी नियुक्ति भएको दाबी, अख्तियारमा उजुरी
काठमाडौँ: वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कानुनविपरीत प्राविधिक पदहरूमा कर्मचारी भर्ना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। डा. अमित झाले बुधबार आयोगमा पुगी ती अस्पतालहरूमा मेडिकल अफिसर र कन्सल्ट्यान्ट लगायतका पदहरूमा भइरहेको नियुक्ति…








