काठमाडौँ – प्रविधिको दुरुपयोगका कारण आजभोलि सामाजिक सञ्जालमा कसैको अनुमति विना तस्बिर वा भिडियो परिमार्जन गरेर सामाजिक प्रतिष्ठामा आँच पुर्याउने काम बढिरहेको छ। Artificial Intelligence (कृत्रिम बुद्धिमत्ता – AI) को […]
नयाँ सवारी ऐनको मस्यौदा: ट्राफिक नियम मिच्नेलाई ५०० देखि १ लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव
काठमाडौँ — सरकारले सडक यातायातलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन तीन दशक पुरानो ऐन विस्थापन गर्दै नयाँ कानुन ल्याउने तयारी तीव्र पारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको […]
भेनेजुएलामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६४ भन्दा बढीको मृत्यु; जापानमा पनि ६.९ म्याग्निच्युडको धक्का
काठमाडौं | — विश्वभर बिहीबार शक्तिशाली भूकम्पहरूको श्रृंखला देखिएको छ। दक्षिण अमेरिकी देश भेनेजुएलामा ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्प जाँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। […]
विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रधानाध्यापक पक्राउ, घाइते विद्यार्थीलाई उपचारका लागि धनगढी पठाइयो ।
बैतडी, असार १० । बैतडीको पुर्चौंडी नगरपालिका–९ तल्लादेहीस्थित एक विद्यालयका प्रधानाध्यापक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीमाथि […]
बाजुराको बुढीगंगा सडक खण्डमा बस दुर्घटना: ब्रेक फेल हुँदा २६ जना घाइते, उद्धार कार्य जारी
बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको […]
जापानद्वारा भिसा शुल्कमा भारी वृद्धि: ४८ वर्षपछि शुल्क संशोधन
काठमाडौँ: जापान सरकारले ४८ वर्षदेखि कायम रहेको भिसा शुल्कमा व्यापक वृद्धि गरेको छ। सन् १९७८ यता परिवर्तन नगरिएको भिसा शुल्कलाई समयसापेक्ष बनाउँदै जापानको मन्त्रिपरिषद्ले शुल्क बढाउने निर्णय गरेको हो। यो […]
वीर अस्पताल र ट्रमा सेन्टरमा गैरकानुनी नियुक्ति भएको दाबी, अख्तियारमा उजुरी
काठमाडौँ: वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कानुनविपरीत प्राविधिक पदहरूमा कर्मचारी भर्ना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। डा. अमित झाले बुधबार आयोगमा पुगी ती अस्पतालहरूमा […]
सिगास गाउँपालिकामा आइतबारको बिदा कटौती, अब साताभरि नै सेवा प्रवाह
बैतडी: बैतडीको सिगास गाउँपालिकाले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ। गाउँकार्यपालिकाको असार ४ गतेको बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेसँगै अब गाउँपालिका मातहतका सबै कार्यालय र […]
बैतडी बस दुर्घटना: एकको मृत्यु, १० जना घाइते
बैतडी, असार ५ बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। धनगढीबाट बैतडी सदरमुकाम आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ […]
नेपाली चिया निर्यातमा भारतीय अवरोध: इलामका चिया उद्योग असार १ देखि पूर्ण रूपमा बन्द
-भारतले नेपाली चिया आयातमा चालेको कडा कदम र नयाँ नीतिगत अवरोधका कारण नेपालकै प्रमुख चिया उत्पादक क्षेत्र इलामका चिया उद्योगहरू आगामी असार १ गते (जुन १५) देखि पूर्ण रूपमा बन्द […]
गोदावरी वन अतिक्रमण विवाद: वन कार्यालयको लिखित स्पष्टीकरण र वन प्रमुखको बयानमै विरोधाभास
कैलालीको गोदावरी नगरपालिका–४ बासपानी चुरे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद चर्किएको छ। यसैबीच, डिभिजन वन कार्यालय कैलालीले मिति २०८३ जेठ […]
डिजिटल बैंकिङ ठगीमा बाशुलिङ स्वास्थ्य चौकी प्रमुखको ३ लाख रुपैयाँ चोरी, जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी
बैतडी — डिजिटल बैंकिङमार्फत हुने साइबर ठगीको सिकार बनेका बाशुलिङ स्वास्थ्य चौकीका प्रमुख दलबहादुर बिष्टले दोषीलाई कारबाही गर्न र आफ्नो रकम फिर्ता गराइदिन सम्बन्धित निकायसँग माग गरेका छन्। बिष्टका अनुसार […]
विद्यार्थीका लागि ४ उत्कृष्ट AI Tools for Students र प्रयोग गर्ने सही तरिका
AI Tools for Students
प्रविधिको नयाँ मोड: एआई (AI) ले जागिर खोस्दैछ कि नयाँ अवसरको ढोका खोल्दैछ?
काठमाडौँ — जुन १३, २०२६ विश्वभर र नेपालमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग हरेक क्षेत्रमा तीव्र गतिमा बढिरहेको छ। च्याटबोट्स, एआई इमेज जेनेरेटर, र अटोमेसन टुलहरूको उदयसँगै अहिले श्रम […]
सामाजिक सञ्जालमा ठगीको नयाँ लहर: ‘फ्री वर्ल्ड कप’ र ‘लट्री’ को प्रलोभनबाट यसरी जोगिनुहोस्
काठमाडौँ — सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाएर सर्वसाधारणलाई डिजिटल ठगी (Digital Fraud) को जालमा पार्ने गिरोह सक्रिय भएको छ। एउटा सानो लापरवाहीले मोबाइल ह्याक हुने र बैंक खाता रित्तिने खतरा […]
रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै
बैतडी, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुने भएको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसकेको रास्वपा बैतडीले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी अन्तिम […]
तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा
बैतडी — सुर्नया गाउँपालिका वडा नं. ४ मा ग्रामिण सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। हाल सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अन्तर्गत डोजर प्रयोग गरी बाटो खन्ने […]
