सबै बाजुराको बुढीगंगा सडक खण्डमा बस दुर्घटना: ब्रेक फेल हुँदा २६ जना घाइते, उद्धार कार्य जारी Manoj Mahara ७ असार २०८३ 0 बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको […]