बैतडीको पत्ताल भूमेश्वर
बैतडीको पत्ताल भूमेश्वर: रहस्यमय गुफा र धार्मिक आस्थाको संगमस्थल, महाशिवरात्रिमा विशेष मेला बैतडी, पाटन: सुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित पत्ताल भूमेश्वर, धार्मिक र प्राकृतिक सौन्दर्यको अनुपम संगमस्थलको रूपमा…
श्री महारुद्रका धामी जैबहादुर टेरको निधन, जरकट्टे गाउँ शोकमा
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-०१ जरकट्टे स्थित प्रसिद्ध थाम श्री महारुद्र (मादेउ) का धामी जैबहादुर टेरको निधन भएको छ। दशरथचन्द नगरपालिका-०१ जरकट्टे घर भएका टेरको ८६ वर्षको उमेरमा गए राति निधन भएको उनका भतिजा हरिस बहादुर टेरले बताए। पछिल्लो समयमा…
जिप दुर्घटनामा तीन जना घाइते
बैतडीको सुर्नया गाउँपालिका–८ स्थित ढोलेको बजालाउनेधारमा जिप दुर्घटना भएको छ, जसमा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयको अनुसार, यो दुर्घटना शनिबार साँझ पौने सात बजेर से १ ज ४१४ नम्बरको जिपमा भएको…
आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ , ७ फागुन / आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६…
पाटन नगर स्तरिय रनिङ शिल्डको उपाधी कृष्ण माविले जित्यो
बैतडी : पाटन नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण मावि पाटनले जितेको छ । गत माघ १६ गते देखि ज्ञानेश्वर नमुना मावि पाटन ९ बिजयपुरको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ८ स्वर्ण,३ रजत, ४ कास्य सहित १५ पदक हात पार्दै उपाधी जितेको हो…