रास्वपा बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुँदै
बैतडी, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुने भएको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसकेको रास्वपा बैतडीले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।अधिवेशनमा सहभागी हुन वडा र…
तित्यादेउ–चौड गोराखला सडक उद्घाटन, आवज जावतमा सहयोग पुग्ने अपेक्षा
बैतडी — सुर्नया गाउँपालिका वडा नं. ४ मा ग्रामिण सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। हाल सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्य अन्तर्गत डोजर प्रयोग गरी बाटो खन्ने काम भइरहेको छ।स्थानीय बासिन्दाहरूको उपस्थितिमा भइरहेको निर्माण कार्यले गाउँमा…
श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन
बैतडी — बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ मा रहेको श्री राष्ट्रिय मा.वि. फाटीगडा मा आज सम्पन्न अभिभावकहरूको आम भेलाबाट ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। भेलाबाट अभिभावकहरूको तर्फबाट कृष्ण दत्त भट्ट अध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी…
२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा
काठमाण्डौ-२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरु हुने भएको छ।आगामी मे ३१ देखि जुन ९ (जेठ १७ देखि जेठ २६) सम्म सिंगापुरमा आयोजना हुने२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट…
५१ हजारको अक्षयकोष सहित राष्ट्रिय मा बि फाटीगडाको ६७ औ बार्षिकोत्सब सम्पन्न
बैतडी — जिल्ला व्यवस्थापन समिति अध्यक्ष तथा सुर्नया गाउँपालिका वडा नं. ०४ का वडा अध्यक्ष, साथै सुर्नया गाउपालिका प्रवक्ता प्रताप महराको सभाध्यक्षतामा र समन्वय समिति बैतडी का अध्यक्ष खगेन्द्र धामीको प्रमुख आतिथ्यतामा राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडा,…
पाटन नगरपालिकाले भन्यो –‘सार्वजनिक जग्गाको अतिक्रमण हटाउनु’
बैतडी–बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण तुरुन्त हटाउन आग्रह गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरिएको जानकारीमा आएकाले त्यस्तो…
राष्ट्रिय मा बि फाटीगडाले ६७ औ बार्षिकोत्सब तथा अबिभाबक दिवश भोलि मनाउदै,उपस्थितिको लागी सबैमा आग्रह
सुर्नया–४, बैतडी — राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडा, सुर्नया गाउँपालिका–४ मा ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भोलि भव्य रूपमा मनाइने भएको छ।विद्यालय परिवारका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र अभिभावक, पूर्वविद्यार्थी, स्थानीय…
बैतडीकाे सुर्नयाका शिव साउद भारतमा बेपत्ता,खोजि कार्यमा सहयोग गरिदिनु हुन परिवारको आग्रह
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका वडा नं. ४ पालिगडा निवासी शिव सिंह साउद भारतको हरियाणा राज्य अन्तर्गत रोतक जिल्लाको बाबा मस्तानाथ क्षेत्रबाट २०२६ मे ५ तारिखदेखि बेपत्ता भएका छन्। परिवारका अनुसार उनी उक्त स्थानबाट अचानक सम्पर्कविहीन भएका हुन्।…
असार मसान्त नजिकिँदै, सुर्नया गाउँपालिकाको अधिवेशन अझै अनिश्चित—विकासका योजना ठप्प अवस्थामा
बैतडी — आर्थिक वर्ष सकिन अब करिब एक महिना मात्र बाँकी रहँदा पनि सुर्नया गाउँपालिकाले अझै अधिवेशन बसाउन सकेको छैन। समयमै नीति, कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने संवैधानिक जिम्मेवारी हुँदाहुँदै पनि नेतृत्वको ढिलासुस्तीले पालिकाको समग्र विकास प्रक्रिया नै…
एन्ड्रोइड १७ (Android 17) मा नयाँ क्रान्तिकारी फिचरहरू: अब आफ्नै ‘विजेट’ आफैँ डिजाइन गर्न सकिने
काठमाडौँ — मे १४, २०२६ गुगलले हालै सम्पन्न ‘द एन्ड्रोइड शो’ (The Android Show) मार्फत आफ्नो नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड १७ का रोचक विशेषताहरू सार्वजनिक गरेको छ। यस पटकको अपडेटमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लाई मुख्य प्राथमिकता दिइएको छ।…
गोदावरीका मेयरलाई एक हजार जरिवाना मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएपछि
कैलाली –कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटनामा परेका छन् ।शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी अनियन्त्रित भएर सडक छेउको…
बैतडीमा मन्त्री सवार गाडी बससङ्ग ठोक्किँयो
वैशाख २४ गते, बैतडीबैतडीमा मन्त्री सवार गाडी र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । जिल्लाको<span;> मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो…
आइसिसी क्रिकेट विश्वकप लिग–२ मा यूएईसँग खेल्दै नेपाल, ‘बदला’ लिने मौका
काठमाण्डौ :आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आफ्नो २१औँ खेलमा यूएईको सा’मना गर्दैछ। यी दुई टिमबीचको खेल आज बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा सुरु हुनेछ। श्रृंखलामा नेपाल यूएईलाई हराएर विजयी सुरुवात गर्ने लक्ष्यमा छ। लिग–२ मा यी…
सुर्नया गाउँपालिकामा विकासे योजना ठप्प, उपभोक्ता समिति गठनमै ढिलाइ
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चालु आर्थिक वर्षका विकासे योजनाहरू कार्यान्वयन हुन नसक्दा स्थानीय स्तरमा प्रशासनिक तथा आर्थिक समस्या देखिन थालेका छन्। उपभोक्ता समिति समयमै गठन नहुँदा योजना सम्झौता, कार्यान्वयन तथा अनुगमन प्रक्रिया प्रभावित भएको…
विधान विपरीत डोटी निर्माण व्यवसायी संघको कार्यसमिति गठन, माथिल्लो निकायबाट अध्ययन हुदै, कार्यसमिति धरापमा
धनगढी : डोटीमा निर्माण व्यवसायी संघको कार्यसमिति गठन प्रक्रियामाथि गम्भीर विवाद उत्पन्न भएको छ। संघको आफ्नै विधानलाई बेवास्ता गर्दै मनोमानी ढंगले कार्यसमिति गठन गरिएको आरोप खुलेआम उठ्न थालेपछि संघभित्रै असन्तुष्टि चुलिएको हो। स्रोतका अनुसार, कार्यसमिति…
राष्ट्रपति रनिङ शिल्डमै कसम—तर अझै मैदान शून्य सुर्नया उपाध्यक्षको वाचा अलपत्र
बैतडी : सुर्नया गाउँपालिका मा खेल मैदान अभावको समस्या झन् चर्किँदै गएको छ।यही बीच, उपाध्यक्ष मन्जु महरा बोहरा ले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका क्रममा रौलेश्वर माध्यमिक विद्यालय मा सार्वजनिक रूपमा खेल मैदान निर्माण गर्ने कसम खाएको विषय…
बैतडी मोटरसाइकल दुर्घटना अपडेट:१ जनाको मृत्यु ४ जना घाइते
बैतडी = बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्एिर दुर्घटना हुदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६…
बैतडीमा सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न निर्देशन
बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी र सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ । जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक…
नयाँ बर्षको आगमन संगै बैतडीको झुलाघाट नाकामा चहलपहल सुरु
बैतडी। नयाँ वर्षको अवसरमा घर फर्किने यात्रुहरूको भीड भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा बढेको छ। रोजगारी र अध्ययनका लागि भारतका विभिन्न सहरमा रहेका नेपालीहरू नयाँ वर्ष मनाउन स्वदेश फर्किँदा नाकामा चहलपहल र भीड देखिएको हो। नाकामा एकैपटक ठूलो…
गुल्मीमा जिप दुर्घटना,२ जनाको मृत्यु ११ जना घाइते
बुटबल = गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ वीरवासमा बलेरो पिकअप जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा…
पाटनमा बजार अनुगमन : ४५ हजार बराबरको अखाद्य सामग्री नष्ट
बैतडी–बैतडीको पाटन नगरपालिका अन्तर्गत रहेको पाटन बजार क्षेत्रमा अनुगमन गरिएको छ । शनिबार अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ । नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह…
सुर्नयामा चरम बेथिति: पद नै नभएको ठाउँमा ‘हाकिम खटियो’ भन्ने ड्रामा
बैतडी सुर्नया = बैतडीको सुर्नया गाउँपालिका अहिले गम्भीर प्रशासनिक अन्योलको केन्द्र बनेको छ। गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृतका रूपमा जितेन्द्र बिक खटाइएको चर्चा भइरहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभिलेखले भने फरक तस्वीर देखाएको छ।…
“निमित्तमै अड्किएको सुर्नया: विकास सुस्त,जनता हैरान
बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। स्थायी प्रशासनिक नेतृत्वको अभावले सेवा प्रवाह र विकास कार्यमा असर परेको स्थानीयवासीले गुनासो गरेका छन्। निमित्त अधिकृतको…
बैतडीको सिगास ०६ स्थायी घर भएका बालक कैलालीको लालपुर बाट ब्यपत्ता
बैतडी : बैतडी जिल्ला सिगास गा पा ०६ लेकम भदौरे स्थायी घर भएका १६ बर्षिया एक बालक महिनौ देखि ब्यबत्ता भएका छन। पढाईको लागि कैलाली जिल्ला गोदाबरी नगरपालिका ०७ लालपुर बिगत ३ बर्षदेखी मामा घरमा बस्दै आएका दुर्गाभवानी मा बि कक्षा १० मा अध्यनरत बालकृष्ण साउद…
केपी ओली र रमेश लेखक पक्राउ,क’डा सुरक्षा घेराबीच जिल्ला प्रहरी परिसर,भद्रकाली लगींदै
धनगढी : नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ‘जेनजी’ आ’न्दो’लन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प’क्रा’उ गरेको छ। गृहमन्त्री…