बैतडीको सिगास ०६ स्थायी घर भएका बालक कैलालीको लालपुर बाट ब्यपत्ता

बैतडी : बैतडी जिल्ला सिगास गा पा ०६ लेकम भदौरे स्थायी घर भएका १६ बर्षिया एक बालक महिनौ देखि ब्यबत्ता भएका छन। पढाईको लागि कैलाली जिल्ला गोदाबरी नगरपालिका ०७ लालपुर […]

केपी ओली र रमेश लेखक पक्राउ,क’डा सुरक्षा घेराबीच जिल्ला प्रहरी परिसर,भद्रकाली लगींदै

धनगढी : नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ‘जेनजी’ आ’न्दो’लन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प’क्रा’उ गरेको छ। गृहमन्त्री सुदन गुरुङको ‘मिडनाइट’ […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

काठमाडौं ११ चैत/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।मूल्यवृद्धिपछि पेट्रोलको मूल्य […]

बैतडीको सुर्नयामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच सहमति

बैतडी सुर्नया – बैतडीको सुर्नया गाउँपालिकामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच अन्ततः सहमति भएको छ। बुधबार अबेरसम्म चलेको दुई पक्षीय छलफलपछि सहमति जुटेको जेनजी–जेनवाइ समूहका प्रतिनिधि देव बहादुर चन्दले […]

बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

बैतडी – बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ । चैत महिनामा यहाँ दाजुभाईले दीदिबहिनीलाई भेट्ने गरेका छन् ।  चैत १ गतेदेखि यो पर्व सुरु हुन्छ । चैत महिनाको अवधिमा […]

बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

बैतडी : डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ ।जिल्लाको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय […]

डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

बैतडी :“देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरूको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन्” भन्ने मूल नारासहित डडेल्धुराका नागरिक निरज भट्टले “सक्षम नागरिक – […]

युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?

बैतडी : बैतडीको राजनीतिमा लामो समयदेखि परिचित नाम हुन् हरिमोहन भण्डारी। पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भण्डारी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् ।वि.स. २०२३ साल […]

बालेन विजयी भएपछि नेपालभरि खुसीयाली,बिकाशले गति लिने विश्वास

बैतडी : झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका छन् । शाहले ओलीलाई झण्डै ४९ हजारको फराकिलो मतान्तरले पराजित गरेका […]