साउन १५ गते आज खीर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी […]

दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिए

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र […]

नागपञ्चमी पर्व आज,नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै

बैतडी – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, […]

पाटनमा प्रवेशद्वारमा लगाइयो काणाको झिकडेबार !। एमालेको झिकडे आन्दोलन।

बैतडी –बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले ‘झिकडे बार’लगाएको छ । नगरपालिकामा भएको अनियमितताका विषयमा छानबिनको माग गर्दै विरोध स्वरूप झिकडे कार्यक्रमअन्तर्गत आइतबार नगरपालिकाको कार्यालयमा घङारुको ‘झिकडे बार’ लगाएको हो । यसअघि […]

कैलालीको गोदावरीबाट सुर्नयाका ३ जना चरेस सहित प्रकाउ,थप अनुसन्धान चल्दै

बैतडी – बैतडीकाे सुर्नयाका ३ जना चरेस सहित पक्राउ परेका छन् । प्रहरीले कैलालीको गोदावरीबाट  लागू औषध चरेस सहित जिल्लाकाे सुर्नया गाउँपालिका ३ का  तीन जनालाई पक्राउ गरेको हाे । बिहीबार […]

रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०५ मा रहेको रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन गरिएको छ। धिरबहादुर मडैको अध्यक्षतामा ११ सदस्यीय समिती गरिएको गठन गरिएको […]

बाजुरामा जिप दुर्घटना,२ जनाको मृत्यु,१५ घाइते

बैतडी : बाजुरा धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की […]

सुर्नयामा नयाँ हाकिम बशन्तबहादुर धानुक आउदै..

बैतडीकाे चार पालिकाले नयाँ हाकिम आउने भएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका चारओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पछि जिल्लाकाे चार पालिकामा  नयाँ हाकिम आउने भएका […]

बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीमा दुर्घटना,बझाङका ४ जना घाइते

बैतडी:बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीको पाटन नगरपालिका – ८ अनारखोलिमा दुर्घटनामा पर्दा चार जना घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप […]

सुर्नया ०४ को बिकुली डाडामा पहिलो पटक सडक,स्थानिय नागरिक हर्षित

हरिशचन्द्र भाट बैतडी: बैतडीको सर्नया गाउपालिका वडा नम्बर ०४ स्थित बिकुली डाडामा पहिलो पटक सडक पुग्दा स्थानिय नागरिक हर्षित भएका छन। धरमघर बिजयपुर सडक खण्डमा पर्ने उक्त सडक बिकुली डाडामा […]

बझाङमा अटाे दुर्घटना, ४जना घाइते

बैतडी : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत पुरानो बसपार्क नजिकै गएराति अटाे दुर्घटना हुदा चारजना घाइते भएका छन्। राति करिब ८:५० बजेको समयमा चैनपुरबाट झोतातर्फ जाँदै गरेको सुप्र ०१–००१ ह ६२७५ […]

गृहमन्त्री लेखक बैतडी आउदै,,

बैतडी : गृह मन्त्री रमेश लेखक बैतडी आउने भएका छन। नेपाली कांग्रेसका कार्यकर्ता संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम का लागी बैतडी आउन लागेका जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द ले बताए। […]