बझाङमा ग्यास आगजनीबाट बच्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न

निर्मला रावल बझाङ, कार्तिक १४ –शहरदेखि गाउँसम्म अधिकांश घरधुरीमा ग्यासको प्रयोग बढ्दै गएपछि ग्यास आगजनीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यका साथ आज एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। जिल्लाको […]

बैतडीको सुर्नयामा २१ दिन देखि तालाबन्दी,सेवाग्राही समस्यामा

बझाङ: बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।  आफूले माग […]

सुर्नयामा मतदाता परिचयपत्र बनाउने नागरिकको लागि निशुल्क बस सेवा सञ्चालनमा आउने

बैतडी : सुर्नया गाउँपालिका वडा नं २ ग्वाननी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन  सुर्नयाबासीका लागि सदरमुकाम सम्म […]

बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,४जना घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको […]

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

बैतडी : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो। ब्यास गाउँपालिका ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले […]

पाँचथरमा बुबाले छोराको गोली हानी हत्या गरेपछि,,,

धनगढी : पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन्। विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली […]

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यतिबेला जात्राको रौनक सुरु भएको छ। दशैं–तिहारका रमाइला क्षणहरू सकिएसँगै गाउँ–बस्तीमा परम्परागत जात्रा र मेलाहरूले उत्सवमय माहोल सिर्जना गरेका छन्। स्थानीय समुदायले हरेक वर्ष परम्परागत […]

आइसीसी विश्वकप क्रिकेट लिग-२:पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

बैतडी : आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ […]

बैतडीको पाटनमा मोटरसाइकल दुर्घटना १ जना को मृत्यु

बैतडी जिल्लाको पाटन -४ मा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी पाटन नगरपालिकाका एक पुरुषको ज्यान गएको छ। दुर्घटनामा पाटन नगरपालिका–६, सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला […]

ब्लड क्यान्सरबाट पीडित प्रेम महराको उपचारमा आर्थिक समस्या,सहयोगका लागी सबैमा आग्रह

बैतडी सुर्नया : बैतडी जिल्ला सुर्नया गाउँपालिका–८, दोरा निवासी प्रेम महरा हाल Acute Myeloid Leukemia (AML) नामक रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भई ज्यानमरणको संघर्षमा छन्। उहाँ हाल चितवनस्थित […]

ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका ३ जनाको उपचारमा आर्थिक समस्या,सहयोगका लागी अपिल

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन घर भई हाल कैलालीको गोदावरी नगरपालिका –३ मालाखेती चौकीडाँडा बस्दै आएका पार्वती महरा मडै र उनका दुई जना छोरा उमंग मडै र उत्सव मडै […]

आज काग तिहार मनाइँदै 

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि […]

बैतडीको सुर्नया ०४मा २दिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न

बैतडी : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ चौड स्थित सुरपाल छेत्र बिकाश धार्मिक सेवा समितीको आयोजनामा दुईदिने जनश्रमदान बाट बाटो निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न भएको छ। सन्सेरीमाण्डौ […]

सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरू आक्रोशित,अब वडामा पनि तालाबन्दी गर्ने चेतावनी

बैतडी : बैतडीको सुर्नया गाउपालिकामा जारी तालाबन्दीको केहि सुनुवाई नभए पछि सुर्नया जेनजी युवाहरूले अब वडाहरुमा पनि खबरदारी गर्ने भएका छन। आज एक सुचना जारि गर्दै आर्थिक बर्ष २०७९ यताको […]

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दीको बिषयमा सिडिओ र समन्वय प्रमुखको गराए ध्यानाकर्षण

जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा सिडिओ र समन्वय प्रमुखको ध्यानाकर्षण गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखलाई जेनजीले उठाएको माग र बिषयबस्तुको बारेमा जानकारी […]

नेपालको आइसीसी टि ट्वान्टी-२० वरियतामा एक स्थान सुधार

बैतडी : नेपालको आइसीसी ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरियता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानान उक्लिएको हो […]

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको सुर्नया सम्म भोलि देखि नियमित बस सेवा सुचारु हुदै

बैतडी : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको र्सनया गाउपालिका वडा नम्बर ०४ सन्सेरीमाण्डौ सम्म भोलिबाट प्रत्यक्ष बस सेवा सञ्चालनमा आउने भएको छ। महाकाली बहुउद्देश्यीय यातायात प्रालिले यही असोज २६ गतेदेखि बस सेवा […]

सुर्नयामा तालाबन्दी,सार्बजनिक सुनुवाई स्थगीत

बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ । स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो । युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।यसअघि पटकपटक […]

इलाममा पहिरोले घर पुर्दा दुई बालबालिकाको मृत्यु, तीन बेपत्ता

बैतडी : इलाम नगरपालिमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय […]

सुर्नयामा भोलि जेनजी युवाहरुको भेला बस्ने,सहभागीताको लागी सुर्नयाबासीमा अपिल

बैतडी सुर्नया : बैतडीको सुर्नया मा भोलि असोज १८ गते रौलेश्वर मा.बि सुर्नया गाउपालिका वडा नम्बर ०५ रामकीबरायलको प्राङगणमा जेन्जी युवाहरुको भेला बस्ने भएको छ। सुर्नया युवा जागरण अभियान अन्तर्गत […]