कतारमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै! 🇶🇦🇳🇵

दोहा, कतार । नेपाली आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई प्रवासमा समेत जोगाउने उद्देश्यसहित कतारमा ३२औँ विश्व आदिवासी दिवस–२०२६ विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।नेपाल आदिवासी […]

सुर्नयामा पहिरोको कहर : दर्जनौँ परिवार जोखिममा, खेतीयोग्य जमिनमा ठूलो क्षति

बैतडी — सुर्नया गाउँपालिका–८, ढोले रातापानी टोलमा मंगलबार साँझ करिब ७ बजे शुक्का पहिरो गएपछि स्थानीयवासी त्रसित बनेका छन्। पहिरोका कारण घर, आँगन, शौचालय, भान्सा, विद्युत्का पोल, खानेपानीको पाइप तथा […]

बैतडीमा जंगली जनावरको आतंक, मकैबाली जोगाउन दिन-रात बारी कुरेर बस्नु पर्ने बाध्यता

बैतडी । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिने बैतडीमा पछिल्लो समय जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसानहरू हैरान भएका छन्। बाँदर, बँदेल, र दुम्सीजस्ता जंगली जनावरले मकैबालीमा क्षति पुर्‍याउन […]

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब शिक्षण अस्पताल बन्ने

धनगढी, साउन २१ — सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा प्रायोगिक गतिविधिलाई प्रभावकारी बनाउन प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। […]

दृष्टिविहीन जग्गी सिंह महराको घर निर्माणका लागि सहयोग अभियान सञ्चालन

बैतडी । सुर्नया गाउँपालिका–४ निवासी दृष्टिविहीन जग्गी सिंह महराको परिवारका लागि सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुर्नया युथ क्लब, बैतडीले सहयोग अभियान सञ्चालन गरेको छ। जिर्ण घरमा कष्टपूर्ण जीवन बिताइरहेको […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो: काठमाडौंमा पेट्रोल लिटरको २०० रुपैयाँ

नेपाल आयल निगमले साउन १७ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर ३, डिजेलमा ५ र हवाई इन्धनमा २० रुपैयाँ बढाइएको […]