काठमान्डौ: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ। मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। […]
बैतडी सहित सुदुरपश्चिममा आज पुस १५ मनाइँदै
बैतडी : आज पुस महिनाको १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मीठा मीठा खानेकुरा […]
मेयर बालेन पदबाट राजिनामा दिने तयारीमा
धनगढी : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र बालेन शाहबीच […]
सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता:१३ विद्यालयको सहभागीता,पालिका स्थरमा खेल मैदान नहुदा सडकमा दौडिनु पर्ने बाध्यता
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आयोजना तथा पालिकास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा रौलेश्वर मावि, रामकी बरायलमा प्रतियोगिता सञ्चालन गरिएको हो । तीन दिनसम्म […]
जापानको भिसा लाग्यो पियारी’—वैदेशिक पलायनको पीडा बोकेको नयाँ देउडा गीत चर्चामा
बैतडी: नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता, पीडा र मनभित्रको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नयाँ देउडा गीत ‘जापानको भिसा लाग्यो पियारी’ यतिबेला टिकटकदेखि युट्युबसम्म व्यापक रूपमा चर्चामा आएको छ। छोटो […]
घरवारविहीन बैतडीको सुर्नया०४ की जानकीलाई आर्थिक सहयोग हस्तान्तरण
सुरेश महरा सुर्नया बैतडी घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न व्यक्तिहरूबाट सङ्कलित दुई लाख २५ हजार मंगलबार हस्तान्तरण गरिएको सहयोग […]
बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम आउने भएका छन्।पालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई सुर्नया गाउँपालिकाको […]
बझाङको केदारस्यु गाउपालिकामा विपत् व्यवस्थापन सम्बन्धि न्युनिकरण सम्बन्धी तालिम प्रदान
केशब महरा रेडियो केदार बझाङ : बझाङको केदारस्यु गाउपालिकाले पालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा र विपत् खोज उद्धार सामाग्री प्रयोग विधि तथा प्रदर्शन प्राविधिक सहयोग प्रतिबद्ध तिन प्रयोजनाको […]
बैतडीका समाजसेवी विष्ट रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने दौडमा
बैतडीका चर्चित समाजसेवी बिर बहादुर विष्ट रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बन्ने दौडमा उत्रिएका छन्। पछिल्लो समय निरन्तर सामाजिक सेवामार्फत जनतामाझ लोकप्रिय […]
भुवा पर्वको सार्बजनिक बिदाको दिन शिगास माविले गर्यो,अभिभावक अन्तरक्रिया एवम् बस्ती भेटघाट कार्यक्रम
बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ गुरुडामा रहेको श्री शिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरी विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्ययोजना २०८२ अनुसार पौष ४ गते शुक्रबारका दिन अभिभावक […]
बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई गर्यो कम्बल बितरण
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने […]
बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच उद्घाटन
बझाङ : बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरिएको छ। गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्टले […]
एनपिएलको फाइनलमा भोलि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्ने
धनगढी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स […]
नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको बैठक पाटनमा सम्पन्न
बैतडी :नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको जिल्ला स्तरिय सन्देश सभा तयारी बैठक सम्पन्न भएकाे छ । नेपाली कम्युनिस्ट पार्टीकाे बैठक पाटनमा सम्पन्न भएकाे हाे । सम्पन्न बैठकले पाैष ५ गतेकाे […]
विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । सुरुमा […]
बैतडीको सुर्नयामा मिनीट्रक दुर्घटना,१जनाको घटना स्थलमै मृत्यु
बैतडी : बैतडीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको सर्नया गाउपालिका वडा नम्बर ०५ कठ्यागौडा बजार नजिक गएराति दुर्घटना हुदा सुर्नया गाउपालिका वडा नम्बर ०४ बस्ने अन्दाजी ३१/३२ […]
बझाङको बित्थडचिरमा रहेको सुनकुडा माध्यमिक विद्यालय को ६४औ वार्षिकोत्सब समारोह सम्पन्न
रेडियो केदार बझाङ : बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ । विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो । […]
डोटीमा जिप दुर्घटना,१२ जना घाइते
बझाङ : डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप कच्ची सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल […]
