बैतडीः  कार्यवाहक नगरप्रमुखको जिम्मेवारी बिष्टलाई  पाटन नगरपालिकामा

बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो ।  नगरप्रमुख […]

नेपालमा सामाजिक सञ्जाल नियमन: ३० दिनमा दर्ता अनिवार्य गर्ने नयाँ दिशा

नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई व्यवस्थित रूपमा दर्ता गराउने दिशा तर्फ कडा कदम चालेको छ। सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत जारी गरेको नयाँ निर्देशन अनुसार, फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, […]

प्रमुख प्रशासकिय अधिकृतको  नपुग्दै सरुवा पाटन नगरपालिकाकामा

बैतडी, ८ चैत /  बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलको सरुवा भएको छ । कार्यालयमा हाजिर हुन नपाउदै पौडेलको गृहमन्त्रालयमा सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]

उदयदेव प्रीमियर लिग-२ आउदो चैत्र २२ गतेदेखि

बैतडीको पाटनमा हुन गइरहेको दोश्रो सस्करणको उदयदेव प्रीमियर लिग आउदो चैत्र २२ गतेदेखि हुने भएको छ । आयोजक पाटन क्रीकेट क्लबले समाजिक सन्जाल फेकबुकबाट सो जानकारी गराएको हो । क्लबको निर्णय अनुसार […]

सुदूरपश्चिम प्रदेश सभामा बजेट खर्चमा गम्भीर चिन्ता, विकास आयोजनालाई तीव्रता दिने प्रतिवद्धता

धनगढी, फागुन १८ – सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सुस्त गतिलाई लिएर सदस्यहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बैठकमा बजेट खर्च बढाउन र विकास […]

पर्वतारोही प्रकाश राज पाण्डेद्वारा दक्षिण अमेरिकाको सर्वोच्च शिखरको सफल आरोहण

नेपालीकाठमाडौं, फागुन १८ – नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर माउन्ट अकांकागुवाको सफल आरोहण गरेका छन् । सप्त महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने ‘सेभेन समिट्स’ अभियान […]