बाजुराको बुढीगंगा सडक खण्डमा बस दुर्घटना: ब्रेक फेल हुँदा २६ जना घाइते, उद्धार कार्य जारी
बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बिहान ७:१० बजेको समयमा…