आइसिसी क्रिकेट विश्वकप लिग–२ मा यूएईसँग खेल्दै नेपाल, ‘बदला’ लिने मौका

काठमाण्डौ :आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आफ्नो २१औँ खेलमा यूएईको सा’मना गर्दैछ। यी दुई टिमबीचको खेल आज बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा सुरु हुनेछ। श्रृंखलामा नेपाल यूएईलाई […]

सुर्नया गाउँपालिकामा विकासे योजना ठप्प, उपभोक्ता समिति गठनमै ढिलाइ

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चालु आर्थिक वर्षका विकासे योजनाहरू कार्यान्वयन हुन नसक्दा स्थानीय स्तरमा प्रशासनिक तथा आर्थिक समस्या देखिन थालेका छन्। उपभोक्ता समिति समयमै गठन नहुँदा योजना सम्झौता, कार्यान्वयन […]

विधान विपरीत डोटी निर्माण व्यवसायी संघको कार्यसमिति गठन, माथिल्लो निकायबाट अध्ययन हुदै, कार्यसमिति धरापमा

धनगढी : डोटीमा निर्माण व्यवसायी संघको कार्यसमिति गठन प्रक्रियामाथि गम्भीर विवाद उत्पन्न भएको छ। संघको आफ्नै विधानलाई बेवास्ता गर्दै मनोमानी ढंगले कार्यसमिति गठन गरिएको आरोप खुलेआम उठ्न थालेपछि संघभित्रै असन्तुष्टि […]

राष्ट्रपति रनिङ शिल्डमै कसम—तर अझै मैदान शून्य सुर्नया उपाध्यक्षको वाचा अलपत्र

बैतडी : सुर्नया गाउँपालिका मा खेल मैदान अभावको समस्या झन् चर्किँदै गएको छ।यही बीच, उपाध्यक्ष मन्जु महरा बोहरा ले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका क्रममा रौलेश्वर माध्यमिक विद्यालय मा […]

बैतडी मोटरसाइकल दुर्घटना अपडेट:१ जनाको मृत्यु ४ जना घाइते

बैतडी = बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्एिर दुर्घटना हुदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चाैडी नगरपालिका–५ का […]

बैतडीमा सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न निर्देशन

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी  र सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ । […]

नयाँ बर्षको आगमन संगै बैतडीको झुलाघाट नाकामा चहलपहल सुरु

बैतडी। नयाँ वर्षको अवसरमा घर फर्किने यात्रुहरूको भीड भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा बढेको छ। रोजगारी र अध्ययनका लागि भारतका विभिन्न सहरमा रहेका नेपालीहरू नयाँ वर्ष मनाउन स्वदेश फर्किँदा […]

गुल्मीमा जिप दुर्घटना,२ जनाको मृत्यु ११ जना घाइते

बुटबल = गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ वीरवासमा बलेरो पिकअप जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा ३५ वर्षीया कृष्णा ढेंगा र ४० […]

पाटनमा बजार अनुगमन : ४५ हजार बराबरको अखाद्य सामग्री नष्ट 

बैतडी–बैतडीको पाटन नगरपालिका अन्तर्गत रहेको पाटन बजार क्षेत्रमा अनुगमन गरिएको छ ।  शनिबार अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ ।  […]

सुर्नयामा चरम बेथिति: पद नै नभएको ठाउँमा ‘हाकिम खटियो’ भन्ने ड्रामा

बैतडी सुर्नया = बैतडीको सुर्नया गाउँपालिका अहिले गम्भीर प्रशासनिक अन्योलको केन्द्र बनेको छ। गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृतका रूपमा जितेन्द्र बिक खटाइएको चर्चा भइरहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभिलेखले […]

“निमित्तमै अड्किएको सुर्नया: विकास सुस्त,जनता हैरान

बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। स्थायी प्रशासनिक नेतृत्वको अभावले सेवा प्रवाह र विकास कार्यमा असर परेको स्थानीयवासीले […]