सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी सुर्नया:खुलेन तालाबन्दी स्थानिय पालिका गुहार्दै पालिकाका जनप्रतिनिधि नै बेखबर

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बझाङ : बैतडीको सुर्नया गाउपालिका को कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन।
  • गत असोज महिनाको २४ गते लागेको ताला अझ सम्म खुल्न नसकेको होस्थानियहरुले कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै उनिहरुले तालाबन्दी गरेका थिए।
  • स्थानिय र पालिका का जनप्रतिनिधिहरु बिच ताला खुलाउन विभिन्न समयमा बसेको बैठक अनिश्चित छ।स्थानियहरुले आफ्ना मागहरु सम्बोदन गर्न स्थानिय सरकार समछ्य राख्न सक्दा समेत उनीहरुले आनाकानी गरेकाछन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बझाङ : बैतडीको सुर्नया गाउपालिका को कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन।

गत असोज महिनाको २४ गते लागेको ताला अझ सम्म खुल्न नसकेको हो
स्थानियहरुले कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै उनिहरुले तालाबन्दी गरेका थिए।

स्थानिय र पालिका का जनप्रतिनिधिहरु बिच ताला खुलाउन विभिन्न समयमा बसेको बैठक अनिश्चित छ।
स्थानियहरुले आफ्ना मागहरु सम्बोदन गर्न स्थानिय सरकार समछ्य राख्न सक्दा समेत उनीहरुले आनाकानी गरेकाछन।

पालिका जनप्रतिनिधिहरुले स्थानिय जनताहरु संग बेला बेला छलफल गरेपनि टुङ्गो लाग्न सकेको छैन
यता स्थानियहरुले आफ्ना मागहरु पुरा नभए ताला नखोल्ने अडान लिएका छन।
स्थानिय जनप्रतिनिधि भने मागहरु पुरा गर्न आनाकानी गरिरहेका छन।
स्थानियहरुले भने आफुहरुले बेला बेला आफ्ना माग सम्बोधन गर्न पालिका गुहारे पनि गाउपालिका नै बेखबर देखिन्छ।

जनताका गुनासा सुन्न स्थानिय सरकार आएको भए पनि सुर्नया गाउपालिका का स्थानियहरुले आफुलाई त्यो अनुभुती नभएको बताएका छन।

जेनजी युवा बिशाल भट्टका अनुसार गाउगाउमा सिहदरबार आयो तर त्यो यहाका स्थानियहरुको लागी नआएको उनको भनाई रहेको छ।

गाउपालिकामा लागेको तालाबन्दी महिनौ पुग्दा समेत खुल्न नसकेपछि पालिका बाट पाइने सेवा सुविधा बाट वञ्चित भएको सुर्नया गाउपालिका का बासिन्दाहरुको भनाई छ।

स्थानियहरुले आफ्ना मागहरु सम्बोधन गर्न नसकिए पालिका भरि आन्दोलन गर्ने समेत घोषणा गरेका छन।
स्थानिय सरकारले देखाएको आवाछित ब्यबहार आफुहरु ले अब सहन नसकिने बताए।

जेनजी आन्दोलनको बिसम परिस्तिथि पछि देशमा अन्तरिम सरकार गठन गरिएको थियो।तर सुर्नया गाउपालिका मा त्यसको प्रभाब नपरेको देखिन्छ यस बिसम परिस्तिथिमा स्थानिय सरकार ले जनताका मागहरु सम्बोदन गर्न आवश्यक देखिन्छ।

स्थानियहरुका मागहरु पुरा गर्न पालिका का जनप्रतिनिधिहरुले अगाडी बढ्न जरुरी छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।